• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दसैं मनाउँदा थप सचेत बनौं

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  ०७:५९
1140x725

दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। संक्रमितको मृत्यु पनि बढिरहेकै छ। संक्रमितलाई अस्पतालको सेवा पाउन कठिन भइरहेको छ। यस्तै बेलामा ठूलो संख्याका नेपालीले मनाउने पर्व दसैं सुरु भएको छ।

यसअघिका दसैंमा पनि चिकित्सकहरुले स्वास्थ्यसँग सम्बन्धित सुझावहरु दिन्थे। विशेषगरी दसैंमा अत्याधिक खाइने मासु र व्यायामरहित दैनिकीले नसर्ने रोग लाग्ने भएकाले सचेत रहन सुझाउँथे। यसपटकको दसैंमा पनि विगतका जस्ता जोखिम यथावत् छन्। र थपिएको छ- कोरोना। त्यसैले यसपटक हामी दोहोरो स्वास्थ्य जोखिममा छौं भन्दा अत्युक्ति हुँदैन।

विगतको जस्तो होसियारी यसपटक अपनाउनु छँदैछ। त्यसका अतिरिक्त कोरोना संक्रमणप्रति पनि होसियारी अपनाउनु जरुरी छ। त्यसका लागि पहिलो त आफूलाई संक्रमण नहोस् भन्नेमै सचेत रहनु जरुरी छ। दोस्रो, केही गरी आफूलाई संक्रमण भइहालेमा आफूबाट अन्यलाई नसरोस् भन्नेमा पनि सजगता अपनाउनुपर्छ।

आफूलाई संक्रमण हुन नदिनका लागि सम्भावित माध्यमसँग आफूलाई अलग राख्ने नै हो। त्यसका लागि सामूहिक रुपमा यात्रा नगर्ने, सामूहिक सहभागितामा कुनै कार्यक्रम आयोजना नगर्ने, भीडभाड हुने कुनै पनि स्थानमा नजाने, किनमेललाई कम गर्ने, अरुले पनि छुने स्थानहरुमा नछुने, अन्यसँग सकेसम्म भेट नगर्ने लगायतका उपाय अपनाउन सकिन्छ। अरुले पनि छोएका कुनै वस्तु छोइसकेपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ। आफू बाहेक जो कसैलाई कोरोना संक्रमण छ भन्ने मानेर सजगता अपनाउन सकिन्छ।

दोस्रो, आफू संक्रमित भइसकियो भने आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने त छँदैछ। आफ्नो कारणले अरुमा संक्रमण नफैलियोस् भन्नेमा पनि सचेत हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

विशेषगरी दसैंजस्ता चाडपर्वमा युवायुवती काठमाडौं उपत्यकाबाट आफ्नो गाउँघर जाने चलन छ। अहिले काठमाडौं कोरोना संक्रमणको उच्च जोखिममा छ। दैनिक देशभर थपिएका कोरोना संक्रमितमध्ये आधाजसो त काठमाडौं उपत्यकाकै हुने गरेका छन्। त्यसैले यहाँबाट बाहिरिने जोकोही पनि संक्रमित भइरहेको हुनसक्छ। अझ सरकारले कोरोना परीक्षणको दायरा घटाएसँगै लक्षणविहीन संक्रमितको संख्या अनुमान नै गर्न सकिन्न। जसले गर्दा उनीहरुको घरमा भएका वृद्ध आमाबाबु वा साना नानीबाबुहरु पनि जोखिममा पर्न सक्छन्।

सरकारले भन्दै आएको  छ- आशिर्वाद बचाऔं। त्यसो भन्नुको  अन्तर्य आशीर्वाद दिने वृद्धवृद्धाहरुलाई कोरोनाबाट बचाऔं हो। वृद्धवृद्धामा कोरोना संक्रमणको जोखिम र संक्रमणपछि मृत्युको जोखिम पनि बढी हुन्छ। त्यसैले उनीहरुलाई संक्रमण भयो भने सधैंसधैं आशीर्वाद दिने प्रियजनहरु गुम्न सक्छन्। उनीहरुलाई संक्रमणबाट जोगाउन सकियो भने उनीहरुबाट प्राप्त गर्न सकिने आशीर्वाद अर्को सालहरुमा पनि लिन सकिन्छ। त्यसैले उनीहरु संक्रमित नहुन् भन्नका लागि संक्रमणको जोखिममा  रहेकाहरुले नै विशेष ध्यान दिनुपर्छ।

दसैंको प्रमुख प्रचलनमध्ये टीका लगाउने र आशीर्वाद लिने पनि एक हो। त्यो पनि वृद्धवृद्धाहरुसँग। अझ कतिपय ठाउँमा त घर वा आफन्तहरु ठूलो संख्यामा वृद्धवृद्धाकहाँ जम्मा भएर टीका लगाउने र आशीर्वाद लिने चलन पनि छ। यसले गर्दा संक्रमणको जोखिम झनै बढ्छ।

Xtrem
Xtrem

समय पहिले जस्तो छैन। त्यसैले हाम्रो दसैं मनाउने तरिका पनि केही फेरबदल हुनु जरुरी छ। आत्मसंयम र जोखिमको बोध गर्न सकियो भने आफू पनि संक्रमणबाट जोगिन सकिन्छ,अरुलाई पनि जोगाउन सकिन्छ। दसैं त फेरि पनि आउँछ, फेरि पनि रमाइलो गर्न सकिन्छ। त्यसका लागि हामी सबै, हाम्रा प्रियजनहरु हामीसँगै रहनु जरुरी हुन्छ। त्यसैले हामी थप सचेत बनौं।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ०७:५९
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्