• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गोर्खा ब्रुअरीको बदमासीको असर : बियरपछि वाइनको गुणस्तर पनि छानबिन हुँदै

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ४, २०७७  १३:५७
1140x725

काठमाडौं- वाइन उत्पादनमा फलफूलको सट्टा अन्न र अन्य खाद्य पदार्थको प्रयोग हुन थालेको भन्दै त्यसमाथि अनुसन्धान सुरु भएको छ। आन्तरिक राजस्व विभागले देशभित्र चलिरहेका वाइन उद्योगले वाइनमा आवश्यक फलफूलको सट्टा गलत इन्ग्रिडेन्ट्स प्रयोग गरी गुणस्तरहीन वाइन उत्पादन गरिरहेको भन्दै अनुसन्धान थालेको हो। 

वाइन उत्पादन फलफूल अझ त्यसमा पनि अंगुरको जुसबाट गर्नुपर्ने हुन्छ। तर नेपाली वाइन कम्पनीहरूले अंगुरको सट्टा अरु सस्ता फलफूल, खाद्यान्न र अन्य खाद्य पदार्थसमेत प्रयोग गरेर वाइन बजारमा पठाउने गरेको विभाग स्रोतले जानकारी दिएको छ।

'वाइन पिउने उपभोक्ताले गुणस्तरीय वाइन पिउन पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,' विभाग स्रोतले भन्यो, 'हामी सबैको अनुसन्धान गर्छौँ।' 

विभागले स्वदेशी वाइन कम्पनीहरूले वाइन उत्पादनमा प्रयोग गर्ने इन्ग्रिडेन्ट्सको मापदण्ड तोक्ने तयारी पनि गरेको छ। 'पहिले हामी हेर्छौँ, सबैको अवस्था पनि थाहा हुन्छ,' विभागका एक अधिकारीले भने, 'त्यसपछि मापदण्ड तोक्ने तयारी पनि गरेका छौँ, त्यसको अध्ययन हुँदैछ।' 

वाइनमा अंगुरको सट्टा अन्य सस्ता फलफूल र खाद्यान्नसमेत मिसाउँदा गुणस्तरमाथि पनि प्रश्न उठ्ने र सरकारले राजस्व पनि गुमाउने अवस्था आएको भन्दै अनुसन्धान अघि बढाउन लागिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

बियरपछि वाइनतिर छानबिन अघि बढ्यो
विभागले सुरुमा बियर कम्पनीहरूसँग उनीहरूले बियर उत्पादनमा प्रयोग गर्ने इन्ग्रिडेन्ट्सको विवरण मागेको थियो। त्यसमा अधिकांश बियर कम्पनीले जौबाट बियर उत्पादन गरिरहेको विवरण बुझाएका थिए भने गोर्खा ब्रुअरीको जौबाहेक चामल मिसाएर बियर उत्पादन भइरहेको पाइएको थियो। 

गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरिरहेको भन्दै आन्तरिक राजस्व विभागले भन्सार विभागसँगको समन्वयमा १७ प्रतिशतभन्दा धेरै अल्कोहल मिश्रित रक्सीसरह अन्त:शुल्क लगाइदिएको थियो। बढी अन्त:शुल्क लगाएपछि कम्पनीले उत्पादन गरेका ५० लाख बोत्तल बियर अहिले फ्याक्ट्रीमा नै थन्किएका छन्। 

यो पनि पढ्नुहोस्

गोर्खा ब्रुअरीको बियर गुणस्तरहीन, १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सीसरह कर निर्धारण मंगलबार, असोज २७, २०७७

'बियर भनेपछि बियर नै बनाउनु पर्‍यो, अरु इन्ग्रिडेन्ट्स प्रयोग गरेर गुणस्तरहीन बनाउन भएन, त्यसरी नै वाइन भनेपछि वाइनकै गुणस्तर भएको बनाउनुपर्‍यो,' विभाग स्रोतले भन्यो, 'एउटा कम्पनीको बदमासी भेट्टाएपछि हामीले अन्यत्र पनि छानबिन गर्न खोजेका हौँ, सबैले कानुनअनुसार नै काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।'

Xtrem
Xtrem

गोर्खा ब्रुअरीले टुबोर्ग बियर, कार्ल्सबर्ग बियर, गोर्खा बियर, समर्सबी एप्पल साइडर, सान मिगल, रेडबुल, स्पोन्सर ओरिजिनल इलक्ट्रोलाइट बेभरजलगायत उत्पादन बिक्री गर्दै आएको छ।   

सम्बन्धित समाचार

गोर्खा ब्रुअरीको एउटा बदमासी, जसलाई साथ दिँदा न्यायाधीशकै जागिर गयो

गोर्खा ब्रुअरीको गुणस्तरहीन बियर : अन्तःशुल्क नतिर्दा साढे ४ लाख कार्टुन गोदाममै थन्कियो

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्