• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ

64x64
नेपाल लाइभ बुधबार, वैशाख १९, २०७५  १६:५४
1140x725

काठमाडौं– दैनिक रुपमा विमानस्थलबाट सुन तस्करीका लागि थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका कर्मचारीले सुन तस्करी गर्न विमानस्थलमा विशेष खालको भर्‍याङ बनाएको छानबिनमा खुलेको छ। केटिएम ४४ नामक सो सो विशेष भर्‍याङमा सुन लुकाउने ठाउँ राखिएको र त्यसलाई बेलुका ग्यारेजमा लैजाने गरिएको थियो। ग्यारेजबाटै एयरलाइन्सका कर्मचारीले आफ्नो सवारी साधन र खल्तीमा राखेर सुन तस्करी गर्दै आएका थिए। 

सुन थाई एयर र फ्लाई दुबईका जहाजबाट मात्र तस्करी हुने गरेको थियो। छानबिन समितिको प्रतिवेदनमा यस्तो छ विमानस्थलबाट हुने तस्करीको तरिका– 

थाई एयरवेजको इन्जिनियरिङ तर्फका सिनियर टेक्निसियन वीरेन्द्रमान श्रेष्ठ र गोपालकुमार श्रेष्ठले सुन अवैध तवरले चोरी पैठारी गर्न केटिएम ४४ सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्‍याङलाई मोडिफाइड गर्ने अक्किल निकालेको, सुन आउने दिनको कामको खटनपटन अापराधिक समूहका सदस्यहरु भित्रैबाट पर्नेगरी कपिलराज पुरीले गर्ने गरेको, उल्लिखित प्रतिवादीहरुको सल्लाह बमोजिम जहाजको पछाडिपट्टिको (ट्वाइलेटतर्फ) भर्‍याङ लगाउने काम एलबी भन्ने लालबहादुर मगर र वीरेन्द्रमानले गर्ने गरेको पाइएको। 

वीरेन्द्रमानले गाडीको सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्‍याङको माथिल्लो सिँढी (जहाजमा चढ्दा दायाँ पर्ने भाग) को रेलिङको तलपट्टि फलामको प्वाल भएको बारको माथिल्लो भागमा रहेको बिर्को अर्थात् शिललाई खोल्न मिल्ने र सुनका बिस्कुट छिराएपछि तल पिँधमा अड्किने स्क्रु नटले बन्द हुने बनाएको। उक्त सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्‍याङ जहाज आएपछि लालबहादुर मगर र वीरेन्द्र समेतले लगाउने गरेको, जहाजबाट सबै यात्रु निस्किसकेपछि प्रतिवादी मध्येका दोराम खत्री समेतले ट्वाइलेटबाट सुन निकाल्ने र सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्‍याङको प्वालमा छिराउने गरेको।

भर्‍याङमा बसेर मानिसहरुको आवतजावतले चोरी पैठारीको काममा अवरोध नपुगोस् भनी प्रतिवादीहरु गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु वनले व्यवस्थापन गर्ने गरेको, सम्बीर प्रसाद तोलाङ्गे र पुण्यप्रसाद तामाङले एयरहोष्टेज र अन्य क्रियु स्टाफलाई चलाखीपूर्वक निगरानी तथा छल्ने कार्य गर्ने गरेको पाइएको। जहाजभित्र लुकाएको सुन समूह बाहिरका मानिसले थाहा नपाउन भनी जहाज भित्रका ब्ल्यांकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्णले गर्ने कार्य गरेको, सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्‍याङ ग्यारेजमा ल्याएर राखी रात परेपछि भर्‍याङबाट सुन निकाल्ने काम गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले गर्ने गरेको, सुन झिकेपछि प्रायः गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले आफ्नो मोटरसाइकल तथा स्कुटरमा बनाएको फल्स बटममा राखी र कहिलेकाहीँ बरामद जिन्स ज्याकेटमा राखी एयरपोर्टबाहिर चोरी पैठारी गर्ने गरेको तथ्य प्रतिवादीहरुले विशेष अनुसन्धान टोली समक्ष उल्लेख गरेको।

Ncell 2
Ncell 2
nimb
nimb

अधिकार प्राप्त अधिकारी समक्षको बयान, श्रव्यदृश्य अभिलेख सामग्री, थाई एयरवेजको जहाजमा लगाउने सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङको फोटो, सुन तस्करी गर्न विमानस्थलमा विशेष भर्‍याङको वस्तुस्थिति व्यहोराको मुचुल्का, जहाजको ट्वाइलेटमा सुन लुकाउन प्रयोग गरिएको स्थान समेतका सामग्रीहरुको भिडियो फोटोहरु, बरामद मोटरसाइकल, बरामद जिन्स ज्याकेटहरु समेतका प्रमाणबाट पुष्टि भएको देखिन्छ। 

यसैगरी प्रतिवादीहरु राजु महर्जन, मृतक प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलले नेपाल वायुसेवा निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवारी साधनहरु र ग्राउण्ड ह्याण्डलिङ इक्विपमेण्ट प्रयोग गरी फ्लाई दुवईको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उक्त कम्पनीका जहाजहरुमा विदेश दुबई समेतबाट पठाइएको सुन अवैध तवरले चोरीपैठारी गर्ने काममा संलग्न रहेको देखिन्छ।

राजु महर्जनले विमानस्थलभित्र नेपाल वायु सेवा निगमले सञ्चालन गर्ने सटल बस यात्रुबस चलाई जहाजनेर लगेपछि विदेशबाट आएका यात्रुहरु सबै बसमा बसिसकेपछि सहयोगी प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलको सहयोगमा सुन चोरी पैठारीका लागि गोरे भन्ने चुडामणि उप्रेतीका संगठित समूहका सदस्यले बोकी ल्याएको सुन सहितको झोला बसको सिटको पछाडिपट्टि बनाएको गोप्य स्थानमा लुकाई यात्रु झरिसकेपछि राजु महर्जनले निर्देशन गरेको स्थानमा बस लगी मृतक प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलले राख्ने गरेको पाइएको।

Xtrem
Xtrem

उक्त बसमा भएको सुनलाई गोरे भन्ने चुडामणि उप्रेतिले निर्दिष्ट गरेको आपराधिक समूहको व्यक्ति तथा स्थानमा यिनै राजु महर्जनका समूहले पुर्‍याउने गरेको, साथै यस आपराधिक समूहको सल्लाह बमोजिम मृतक सानु बनलाई जिम्मा लगाउने गरेको र कुनै बखत गोरे भन्ने चुडामणि उप्रेतीको निर्देशन एवं सेटिङ बमोजिम प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलको सहयोगमा पालै पालो चोरी पैठारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाहिर पहिलेदेखि सम्पर्क भई रोकिबसेको गाडीसम्म पुर्‍याई पास गर्ने गरेको तथ्य निज प्रतिवादीहरुको बयान, बस्तुस्थिति ब्यहोराको मुचुल्का, भिडियो,अधिकार प्राप्त अधिकारी समक्षको बयान समेतका प्रमाणबाट पुष्टि भएको देखिन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्