• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

राखेपमा ९ सदस्य मनोनयन, यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचिसहित]

64x64
नेपाल लाइभ आइतबार, असोज २५, २०७७  १९:५४
1140x725
फाइल तस्बिर

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्‍मा ९ जना सदस्य मनोनयन गर्ने निर्णय सरकारले गरेको छ। बिहीबारको मन्त्रिषरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राखेपमा १० सदस्य मनोनयन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। 

राखेप सदस्य मनोनयन हुनेहरूपमा निम्न बमोजिम छन्। 
१. श्री हरि खड्का चन्द्रगढी-१०, झापा 
२. श्री मानदेव हजरा विरगंज पर्सा 
३. बाग्मती श्री पुरेन्द्र विक्रम लाखे ठैब-५,ललितपुर 
४. गण्डकी श्री राजेश कुमार गुरुङ पोखरा -१५, कास्की जनजाती 
५. श्री सुमित्रा चौधरी वदैयाताल-८, बर्दिया 
६. कर्णाली श्री नन्दा बस्याल विरेन्द्रनगर-६, सुर्खेत 
७. सुदुरपश्चिम श्री ऐकेन्द्र कुँवर अछाम 
८. श्री चन्द्रबदना राई नेपालेडाँडा-६, भोजपुर 
९. श्री मोहम्मद सागिर शेख पर्सा ।

२०७७ साल असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु:
अर्थ मन्त्रालय

निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव (राजस्व) श्री रामशरण पुडासैनीलाई तोक्ने।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
पेट्रोलियम पदार्थ तथा ग्याँस मूल्य स्थिरीकरण कोष (सञ्चालन) (दोस्रो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने।

मिति २०७६/१२/२४ को नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्तिको मन्त्रालयको सूचनामा देहायबमोजिमको संशोधन गरी संशोधित सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने।

(क) उक्त सूचनाको खण्ड (ङ) भाग २२ को तयारी मदिराको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाउने।
(च) उक्त सूचनाको खण्ड (च) को पैठारी हुने अमेरिकी डलर पचास हजार भन्दा बढी मूल्यको सवारी साधन पछि देहायबमोजिमको वाक्यांश थप गर्ने

 "तर विदेशी कूटनीतिक नियोगहरु, कूटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघ संस्था एवं त्यहाँ कार्यरत कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीहरुले निजी प्रयोगका लागि ल्याउने पचास हजार अमेरिकी डलर भन्दा बढी मूल्यको सवारी साधन आयात गर्न बाधा पर्ने छैन।"

कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी सो ऐनका प्रारम्भ हुन बाँकी रहेका दफाहरुमध्ये दफा १७ को खण्ड (छ) र दफा २४ नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने गरी तोक्ने।

nimb
nimb
Ncell 2
Ncell 2

गृह मन्त्रालय
सशस्त्र प्रहरी बल, नेपालको विद्यमान जनशक्तिबाट राजश्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना र उक्त विभाग मातहतका चार वटा कार्यालयहरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको नफ्री खटाउन स्वीकृति दिने।

युवा तथा खेलकुद मन्त्रालय
राष्ट्रिय खेलकुद परिषद्‍मा देहायबमोजिमका सदस्यहरू मनोनयन गर्नेः
१. श्री हरि खड्का चन्द्रगढी-१०, झापा 
२. श्री मानदेव हजरा विरगंज पर्सा 
३. बाग्मती श्री पुरेन्द्र विक्रम लाखे ठैब-५,ललितपुर 
४. गण्डकी श्री राजेश कुमार गुरुङ पोखरा -१५, कास्की जनजाती 
५. श्री सुमित्रा चौधरी वदैयाताल-८, बर्दिया 
६. कर्णाली श्री नन्दा बस्याल विरेन्द्रनगर-६, सुर्खेत 
७. सुदुरपश्चिम श्री ऐकेन्द्र कुँवर अछाम 
८. श्री चन्द्रबदना राई नेपालेडाँडा-६, भोजपुर 
९. श्री मोहम्मद सागिर शेख पर्सा ।

वन तथा वातावरण मन्त्रालय
पोखरा महानगरपालिकालाई उक्त महानगरपालिकाको वडा नं.३१ को वडा कार्यालय भवनसहितको प्रशासनिक केन्द्र निर्माण गर्नका लागि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.३१ मा रहेको फिल्डबुकमा जंगल जनिइ राष्ट्रिय वन क्षेत्रका रुपमा ब्यवस्थापन भैरहेको कूल क्षेत्रफल ८-१२-०-३ रोपनी मध्ये ३ रोपनी राष्ट्रिय वन क्षेत्र मात्र प्रयोग गर्न स्वीकृति दिने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
लुम्बिनी विकास कोषमा सदस्य सचिव पदमा काठमाडौं महानगरपालिका वडा नं.२१ निवासी श्री सानुराजा शाक्यलाई नियुक्ति गर्ने। 

नेपाल वायु सेवा निगमको महाप्रवन्धक पदमा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ६ निवासी श्री डिमप्रसाद पौडेललाई नियुक्ति गर्ने। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्ष पदमा डा. वसिष्ट प्रसाद रिजाललाई मनोनयन गर्ने।

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा विदुर-३, नुवाकोट निवासी डा. बाबुराजा अमात्यलाई मनोनयन गर्ने। 

औषधि परामर्श परिषदका सदस्यहरुमा देहायका पदाधिकारीहरूलाई मनोनयन गर्नेः
१. प्रा.डा. संघरत्न बज्रचार्य, काठमाडौ-२५, काठमाडौ।
२. श्री बाबुराम हुमागाइँ, पनौती-१०, काभ्रपलाञ्चोक।
३. श्री दिपक प्रसाद दाहाल, तल्लोगोदार-३, धनुषा।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति अध्यक्षमा मेहलटारी-३, स्याङ्जा निवासी प्रा.डा. देव बहादुर रोका क्षेत्रीलाई मनोनयन गर्ने। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली (सञ्चालन कार्यविधि), २०७७ स्वीकृत गर्ने।

राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री भरतराज पौड्याललाई नेपाल प्रशासन सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
१४ औँ साग चैतमा १४ औँ साग चैत २०  देखि २८ गते (सन् २०२७ को अप्रिल ३ देखि ११) सम्म  आयोजना हुनेछ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेप... आइतबार, भदौ ७, २०८३
नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक आज आइतबार पाटन दरबार स्क्वायरमा ट्रफी सार्वजनिक गरिएको हो। आइतबार, भदौ ७, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्