• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

‘अलेखबद्ध श्रमिकका समस्या पनि राज्यले सम्बोधन गर्नुपर्छ’

64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०७७  १७:१२
1140x725

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका अनडकुमेन्टेड (अलेखबद्ध) श्रमिकहरुलाई समेत राज्यको सेवासुविधामा समेट्न सरोकारवालाहरुले जोड दिएका छन्। 

वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनाको सहकार्यमा मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत् सरोकारवालाहरुले राज्यकै कारण अवैध बाटो रोज्न बाध्य भई आलेखबद्ध बनेका आप्रवासी नेपाली श्रमिकहरुलाई राज्यको सेवासुविधाबाट वञ्चित नगराउन आग्रह गरेका हुन्। 

कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य समेत रहेका सांसद एलपी सावाँ लिम्बुले खासगरी घरेलु कामदारको ठूलो हिंसा महिला श्रमिकहरु गइराखेको ति नै महिला श्रमिकहरु अलेखबद्ध बनेको बताए। 

खास गरी महिलाहरु संवेदनशील हुन्छन्,उनीहरुलाई सुरक्षा दिनुपर्छ। या उनीहरु विदेश जाँदा असुरक्षा हुन्छ भन्ने भावनाले राखेर घरेलुकामदारका रुपमा मलेसिया लगायत खाडीमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाउँदा नेपाली श्रमिकहरु अलेखबद्ध बन्न बाध्य बनेको उनको भनाइ थियो। 

‘हाम्रा महिला श्रमिकहरु आफ्नै देशमा सुरक्षित छैनन्। यहाँ आज प्रत्येक दिन बलात्कारको घटना तपाईंहरुले सुनिरहनुभएको छ। यो लाजमर्दो स्थिति पैदा भएको छ’ उनले भने, ‘खाली वैदेशिक रोजगारीमा गएका महिलाहरु मात्रै शोषित पीडित हुन्छन्। यौन शोषणमा पर्छन् भन्ने हाम्रो सोच छ त्यो गलत सोचले हामी कानुन निर्माण गर्नेतर्फ अग्रसर हुन सकेका छैनौं।’

खासगरी आर्थिक स्थिति कमजोर भएका, बेरोजगार, न्यून साक्षरता भएका, एकल तथा परिवारको सम्पूर्ण जिम्मेवारी आफैँ सम्हाल्नुपर्ने अवस्थाका महिलाहरु वैदेशिक रोजगारीमा जाने प्रवृति देखिएको उनको भनाइ छ। यस्तो अवस्थामा वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता भएका महिलाहरु सरकारले वैधानिक बाटो बन्द गरे पनि अवैध बाटो हुँदै जान बाध्य रहेको उनले उल्लेख गरे। 

समुदायगत हिसाबले हेर्दा वैदेशिक रोजगारीमा जाने महिलामध्ये सबैभन्दा बढी ३७ प्रतिशत जनजाति, ३३ प्रतिशत दलित र बाँकी ३० प्रतिशत अन्य समुदायका रहेको सांसद एलपी सावाँ लिम्बुले जानकारी दिए। 

यसरी अवैध बाटो हुँदै जाने श्रमिकहरु तथा भिजिट भिसामा गएर काम गर्ने श्रमिकहरुलाई अनागरिक भन्न नमिल्ने बताउँदै सांसाद लिम्बुले उनीहरु राज्यको सेवासुविधाबाट भने वञ्चित बन्नुपर्ने अवस्था रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिले २०७३ सालमा गन्तव्य मुलुकहरुमा भ्रमण गरी घरेलु श्रमिकहरुका सम्बन्धमा अध्ययन गर्दा श्रमिकहरु निकै जोखिममा रहेको पाइएपछि तत्काल बन्द गरी श्रम सम्झौता गरेर मात्रै घरेलु कामदार पठाउन सरकारलाई निर्देशन दिएता पनि सरकारले हालसम्म निर्देशनको पालना गर्न नसकेको उनले उल्लेख गरे। 

सोही विषयमाथि हाल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गहन छलफल गरी थप स्पष्टीकरणसहित घरेलु कामदारसम्बन्धी छुट्टै कानुनी व्यवस्था तथा घरेलु कामदारको सुरक्षाको ग्यारेन्टी भएका मुलुकमा श्रम सम्झौता गरेर मात्रै खुल्ला गर्न निर्देशन दिएको उनले स्पष्ट पारे।

वैदेशिक रोजगारीमा जान पाउने मौलिक अधिकार रहेको बताउँदै खास गरी घरेलु कामदारका रुपमा जाने महिलाहरुमाथि शोषण तथा उत्पिडनमा संलग्नलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए। 

सरकारले घरेलु कामदारका रुपमा जान प्रतिवन्ध लगाउँदा लगाउँदै अवैधबाटो हुँदै जानाले समेत थप समस्या निम्तिएको उनले उल्लेख गरे। 

कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता तथा श्रम विज्ञ सरु जोशीले अलेखबद्ध श्रमिकहरुको संख्या वैधानिक हैसियतमा गएका अभिलेखबद्ध श्रमिकहरुकै हाराहारिमा रहेको बताइन्। 

१ लाख ५० हजारभन्दा बढी अलेखबद्ध श्रमिकहरु त घरेलु कामदारका रुपमा जाने श्रमिकहरु नै रहेको अनुमान गरिएको उनले उल्लेख गरिन्। 

सरकारले वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जान प्रतिवन्ध लगाउँदा अवैधबाटो हुँदै जानुपर्ने स्थितिले ठूलो संख्यामा नेपाली श्रमिकहरु अलेखबद्ध बन्न बाध्य रहेको तथा उनीहरु राज्यको सेवासुविधाबाट समेत वञ्चित बन्न बाध्य बन्नुपरेको उनको भनाई छ। त्यस्तै कतिपय श्रमिकहरु भिजिट भिसामा जाने र त्यहाँ गएर काम गर्ने हुँदा समेत अलेखबद्ध बनेको उनले उल्लेख गरिन्। 

‘यसरी अलेखबद्ध बनेका श्रमिकहरुको सबैभन्दा ठूलो समस्या चाहीँ अनागरिक बन्नुपर्ने अवस्था छ। राज्यले नै नचिनेपछि अहिले अलेखबद्ध श्रमिकहरुले आफ्नो अस्तित्व नै गुमाएको अवस्था छ’ कार्यक्रममा बोल्दै उनले भनिन्। 

यस्ता श्रमिकहरुले गन्तव्य देशमा त त परै जाओस् आफ्नै देशमा समेत आवाज राख्न नपाएको भन्दै राज्यले उनीहरुको समस्यामाथि नजरअन्दाज गर्न नहुनेमा उनले जोड दिइन्। 

‘एकातिर अलेखबद्ध श्रमिकहरुलाई आफ्नै पहिचानको समस्या छ। दोस्रो ऊ सरकारले नागरिकलाई दिने सेवासुविधाबाट वञ्चित छ। अन्य श्रमिकहरुको उद्धार जति सजिलो छ अलेखबद्ध श्रमिकहरुको उद्धार त्यति सहज छैन’ कार्यक्रममा बोल्दै विज्ञ जोशीले उल्लेख गरिन्। 

दूतावासबाट पाउने सूचनाबाट समेत अलेखबद्ध श्रमिकहरु वञ्चित रहेको उनको भनाइ थियो। सरकारले लगाएको प्रतिबन्धका कारण अलेखबद्ध बन्न बाध्य बनेका श्रमिकहरु हकअधिकारबाट समेत वञ्चित रहेकाले यसमाथि राज्यले समन्वयात्मक रुपमा काम गर्नुपर्ने विज्ञ जोशीले जोड दिइन्। 

परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय जस्ता अन्तरसम्बन्धीत मन्त्रालयले समन्वयात्मक ढंगले एकीकृत रुपमा काम गर्न सकेमात्रै समस्याको समाधान खोज्न सकिने उनको भनाइ थियो। सरकारको जवाफदेहीतालाई एकै ठाउँमा समेट्न श्रम समितिले समेत भूमिका खेल्नुपर्ने उनले उल्लेख गरिन्।

उक्त भर्चुअल कार्यक्रममा उपस्थित अन्य सरोकारावालाहरुले समेत अलेखबद्ध श्रमिकहरुलाई राज्यले नजरअन्दाज गर्न नहुनेमा जोड दिएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्