काठमाडौं–नेपाली कांग्रेस बझाङका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली ‘स्नेही’ सडक दुर्घटनामा घाइते भएका छन्।
आज बिहान टेकुमा उनी सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हाे।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।