• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डडेल्धुराकाे अजयमेरु गाउँपालिकामा विद्यालय सञ्चालन

64x64
नेपाल लाइभ आइतबार, असोज ११, २०७७  १९:४८
1140x725

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरु खुलेका छन्। गाउँपालिकामा रहेका सबै विद्यालय खुलेसँगै आइतबारबाट पठनपाठन सुरु गरिएको हो।

अजयमेरुका ३० वटा सामुदायिक विद्यालयहरु र २ वटा निजी विद्यालय गरी ३२ वटा विद्यालयहरुले सामाजिक दूरी कायम गरी स्वस्थ्य सतर्कता अपनाउँदै पठनपाठन सुरु गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद पन्तले जानकारी दिए।

‘नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रीस्तारीय बैठकवाट पारित निर्णयअनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ३३ को उपदफा २ लाई आधार मानेर विद्यालयहरुमा पठनपाठन सुरु गरेका हौं’ उनले भने।

दुई पटक अभिभावकहरुसँग छलफल गरी सहमति र सहयोगमा विद्यालय संचालन गरेको भद्रपुर माध्यामिक विद्यालय भद्रपुरका प्रध्यानाध्यापक हेमराज पाण्डेयले बताए।

प्रध्यानाध्यापक पाण्डेयका अनुसार विद्यालय संचालन भएको पहिलो दिनमा विद्यार्थीहरुलाई कोभिड–१९ का विषयमा स्वास्थ्य संस्थाका कर्मचारीहरुमार्फत् जानकारी गराइएको छ। पठन पाठनका लागि आउने विद्यार्थीहरुलाई विद्यालयको गेटमा पुग्ने बित्तिकै साबुन पानीले हात हुन लगाउने, एउटा बेन्चमा दुई जना राख्ने राख्ने गरिएको छ भने अभिभावकहरुले विद्यार्थीहरुका लागि आवश्यक पर्ने खाजा तथा पानि घरघरबाटै पठाउनुपर्ने व्यवस्था गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

२० जनाभन्दा कम विद्यार्थी रहेका कक्षामा नियमित पठनपाठन हुने र २० भन्दामाथि विद्यार्थी भएको कक्षालाई दुई सिफ्टमा विभाजन गरी पठनपाठन सुरु गरिएको सहश्रलिङ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रणबहादुर ऐरले बताए।

‘कक्षा दशमा ८० जना विद्यार्थीहरु रहेकाले ४ सिफ्ट बनाएका छौँ’, उनले भने, ‘२० जनालाई विद्यार्थीहरुलाई एक दिन र २० जना अर्को दिन बोलाएर पठनपाठन गर्ने व्यवस्था गरेको र विद्यार्थीहरुलाई अनिवार्य मास्क प्रयोग गराएर विद्यालय पठाउन अभिभावकहरुलाई अनुरोध गरेका छौँ।’

अजयमेरुका सबै समुदायमा अनलाईनबाट पठनपाठन गराउन सम्भव नभएको र सबै अभिभावकहरुसंग इन्टरनेट प्रयोग गर्ने क्षमता नभएकाले सामाजिक सुरक्षा सतर्कता अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरेको अजयमेरु गाउपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

विगतका दिनमा क्वारेन्टाइन बनाइएका विद्यालय भवनका कक्षाकोठा पूर्णरुपमा सेनेटाइज गरी पठनपाठन कार्य सुचारु गरिएको शिक्षक बताउँछन्। हालका लागि विद्यालयको चौरमा समाजिक दूरी कायम गरी पठनकार्य गराइरहेको अमयमेरु १ मा रहेको बालकल्याण माविका प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए।

कृषिधारको प्राविधिक शिक्षाको समेत पढाइ हुने बालकल्याणमा बाहिर जिल्लाबाट पनि विधार्थी पढ्न आउँछन्। अन्य विधालयभन्दा सो विद्यालयमा जोखिम बढी भएपनि सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै विद्यालय खोलिएको प्रअ भण्डारीले बताए। बाहिरबाट आउने विद्यार्थीका लागि होस्टेलको व्यवस्थापन गरिएको उनले जानकारी दिए।

जिल्लाका अरु स्थानीय तहमा पनि विद्यालय खोल्नका लागि छलफल भइरहेको छ। स्थानीयस्तरमा कोरोना महामारीको संक्रमणताको जोखिमलाई हेरी नियमित विद्यालय संचालन गर्नका लागि छलफल अगाडि बढाइएको जनाइएको छ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले हाल देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने... मंगलबार, वैशाख ८, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनासम्म नयाँ समय निर्धारण गरेको हो। सोमबार, वैशाख ७, २०८३
आज अक्षय तृतीया पर्व मनाइँदै पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको ज... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्