काठमाडौं–डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डा केसीको समर्थनमा आयोजित ‘माइतीघरमा केपी ओली’ कार्यक्रमका सहभागीलाई प्रदर्शनअगावै प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ प्लेकार्ड प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।