• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

१ लाख ७० हजारलाई पछि पार्दै अफगानी मजदुरकी छोरीले टपिन् विश्वविद्यालय प्रवेश परीक्षा

64x64
नेपाल लाइभ शनिबार, असोज १०, २०७७  ११:५०
1140x725
अफगानिस्तानको विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गरेकी १८ वर्षीया साम्सिया अलिजादा। तस्बिर : मोहम्मद इस्माइल/रोयटर्स

काबुल- कोइला खानीमा काम गर्ने मजदुरकी छोरी साम्सिया अलिजादाले अफगान विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गरेकी छन्। १ लाख ७० हजारभन्दा बढी प्रतिस्पर्धी विद्यार्थीलाई पछि पार्दै १८ वर्षीया साम्सिया अलिजादाले सर्वाधिक अंक प्राप्त गरेको त्यहाँको शिक्षा मन्त्रालयले उल्लेख गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ। अब उनी काबुल मेडिकल युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गर्ने भएकी छन्। 

अफगानी सरकारले तालिबानी इस्लामिक सैन्य समूहसँग वार्ता गरिरहेको समयमा सन् १९९७ देखि २००१ बालिकाहरूलाई विद्यालय जान बन्देज लगाइएको थियो। त्यसका लगत्तैका वर्षमा औपचारिक शिक्षा थालेकी अलिजादाले सन् २०२० को विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गर्न सफल भएकी हुन्। 

अलिजादका अनुसार उनका बुबाले देशको उत्तरी क्षेत्रमा पर्ने कोइलाखानीमा मजदुरी काम गर्छन्। तर छोरीको शिक्षामा असर नपरोस् भनेर उनले आफ्नो परिवारलाई राजधानी काबुल सारेका थिए। 

अलिजादाले आफ्नो पढाइमा प्रतिकूल राजनीतिक अवस्थालाई प्रवेश गर्न दिइनन्। 'तालिबानको कमब्याक होला कि भनेर मलाई डर त लाग्थ्यो। तर म हिम्मत हार्न चाहन्नथेँ। किनभने मेरा सपना डरभन्दा धेरै ठूला थिए।'

'मलाई यो स्थानसम्म ल्याइपुर्‍याउने मरो परिवारप्रतिको जिम्मेवारी पनि बोध गरेकी छु। डाक्टर बनेर जनताको सेवा गर्ने सपना बुनेकी छु,' घरमै रहेकी अलिजादाले रोयटर्ससँगको फोन सम्पर्कमा भनेकी छन्। 

nimb
nimb
Ncell 2
Ncell 2
आमा (बायाँतर्फ)सँग साम्सिया। तस्बिर : मोहम्मद इस्माइल/रोयटर्स

अहिले तालिबानीहरूले पनि 'महिलालाई शिक्षा दिनु हुँदैन' भन्ने पुरानो नीति परिवर्तन गरेको बताउने गरेका छन्। तैपनि यसप्रति आम महिलाको त्रास भने कम भएको छैन। 

संयुक्त राष्ट्रसंघीय निकायहरूका अनुसार अफगानिस्तानमा अझैपनि २२ लाखभन्दा बढी बालिका विद्यालयभन्दा बाहिर नै छन्। ३० प्रतिशतभन्दा पनि कम मात्र महिला शिक्षित छन्।  

अलिजादाले सर्वाधिक अंक प्राप्त गरेपछि पूर्व राष्ट्रपति हमिद कारजाईले बधाई दिएका छन्। यसका साथै अमेरिकी दूतावासका प्रमुखलगायतले पनि उनलाई बधाइ दिएका छन्। 

'तपाईंको प्रतिभा र अनुभूति नकार्न नसकिने खालका छन्। तपाईका उपलब्धिले पछिल्ला दुई दशकमा अफगानिस्तानले कति प्रगति गरेको छ भन्ने देखाएको छ,' अमेरिकी दूतावासका प्रमुख रोस विल्सनले ट्विटरमा लेखेका छन्। 

— Chargé d’Affaires Ross Wilson (@USAmbKabul) September 25, 2020

पूर्वराष्ट्रपति हमिद कारजाईले अलिजादाको सफलता 'अफगानिस्तानको उज्वल भविष्यको आशाको संकेत भएको बताएका छन्। 

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
सरकारलाई जवाफदेही र जिम्मेवार बन्न विभिन्न राजनीतिक दलहरुको सुझाव
सम्बन्धित सामग्री
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । आइतबार, साउन १७, २०८३
नाइजेरियामा सैन्य कारबाहीमा १०२ आतंककारी मारिए, ३४५ जना पक्राउ उक्त कारबाहीमा वरिष्ठ कमान्डरहरूसहित ३ सय ४५ जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आइतबार, साउन १७, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी ट्रम्पले इरानमाथि हमला रोक्दै इरान र मध्यपूर्वका अन्य देशले सम्झौताको प्रस्ताव राखेकाले आक्रमण नगरेको दाबी गरेका छन् । आइतबार, साउन १७, २०८३
ताजा समाचारसबै
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण शुक्रबार, साउन २२, २०८३
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, साउन २२, २०८३
सरकारलाई जवाफदेही र जिम्मेवार बन्न विभिन्न राजनीतिक दलहरुको सुझाव शुक्रबार, साउन २२, २०८३
नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै शुक्रबार, साउन २२, २०८३
सरकारको प्राथमिकता : शासकीय सुधारदेखि सय बुँदे कार्यसूची कार्यान्वयन शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्