काठमाडौं–नेपाल एयरलाइन्सले सातामा १० उडान गर्ने भएको छ।
निगमले काठमाडौंलाई आधार बनाएर ७ र अन्य ठाउँबाट ३ गरी १० उडान गर्ने भएको हो। निगमसँग अहिले आन्तरिक उडानका लागि २ वटा ट्वीनअटर जहाजमात्रै छन्।
कोभिडका कारण लामाे समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ बाट सुरु गर्ने सरकारको निर्णयसँगै निगमले पनि उडान पुनः सञ्चालन गर्ने गरी उडान तालिका तय गरेको हो।
निगमको आन्तरिकतर्फको उडान तालिका निम्न छ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।