काठमाडौं–लकडाउनसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि सुरु भएका छन्।
वायुुसेवा प्रदायक कम्पनीहरुले स्वास्थ्य मापदण्डलाई पालना गर्दै उडान सञ्चालनमा ल्याएका हुन्।
यसैक्रममा बुद्ध एयरले पनि स्वास्थ्य सावधानीका साथ आन्तरिक उडान सुरु गरेको छ। बुद्धले सामाजिक दूरी पालना, मास्क प्रयोगलाई ध्यान दिँदै उडान सञ्चालनमा ल्याएको हो।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।