• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आफन्तबाटै अपराध

64x64
महेश न्यौपाने आइतबार, असोज ४, २०७७  ०९:२१
1140x725

रोल्पा-रोल्पामा हुने फौजदारी अपराधका अधिकांश घटनामा आफन्त, छिमेकी र चिनेजानेकाहरु संलग्नता हुने  गरेको  पाइएको छ। कर्तव्य ज्यान, ज्यान  मार्ने उद्योग र जबर्जस्ती करणीजस्ता घटनामा निकट र भरपर्दा भनिएका व्यक्ति नै संलग्न हुने गरेको देखिएको  हो। 

अघिल्लो आर्थिक वर्षमा रोल्पामा भएका कर्तव्य ज्यानका ६ घटना मध्ये ५ वटा  घटना आफन्त, छिमेकी  र चिनेजानेका व्यक्तिबाट भएको देखिएको हो। घटना अनुसार छोराले बुबा, भाइले दिदी र ज्वाइँले सासुको हत्याका १/१ वटा घटना भएका थिए। 

यसैगरी, छिमेकीबाट २ वटा हत्या भएकोमा स्रोत नखुलेको हत्या एउटा रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। 

यसैगरी अघिल्लो आर्थिक वर्ष जिल्लामा भएका १४ वटा जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी  र चिनेजानेकाबाट भएको देखिएको छ। जिल्ला  प्रहरी कार्यालय रोल्पामा दर्ता भएका  १४ वटा जबर्जस्ती करणीका उजुरीमध्ये ९ वटामा छिमेकी संलग्न भएको  देखिएको छ। यसैगरि दाजुले बहिनीलाई, फुपाजुले भदैलाई, काकाले भतिजीलाई र छोराले आमालाई करणी गरेका १÷१ वटा  उजुरी दर्ता भएका थिए। एउटा घटनामा   अलि टाढाको तर परिचित  व्यक्ति संलग्न भएको देखिएको छ।

अधिकांश घटनामा नातागोता,छिमेकी र परिचित व्यक्ति संलग्न हुने भएकाले पक्राउ गर्न पनि सहज हुने गरेको प्रहरीको भनाइ छ। ‘चिनेजानेका व्यक्तिबाट वारदात  हुँदा पीडितलाई किटानी जाहेरी दिन र प्रहरीलाई पक्राउ गर्न सहज  भएको छ,’  जिल्ला प्रहरी कार्यालय रोल्पाका  प्रवक्ता शंकर खड्काले भने। 

यस्तो घटनामा संलग्न  भएको उजुरी पर्नासाथ प्रहरीले अभियुक्त पक्राउ  गर्न सफल भएको खड्काले बताए।

जिल्लामा कर्तव्य ज्यान र जबर्जस्ती करणीका  घटना बर्सेनी बढ्न थालेका छन्। आर्थिक वर्ष २०७२/०७३  मा  कर्तव्य ज्यानका ५ वटा घटना भएकामा आर्थिक वर्ष २०७३/०७४ मा यो संख्या ह्वात्तै बढेर ११ पुगेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

 आर्थिक  वर्ष २०७४/०७५  मा यो संख्या ४ र ०७५/०७६ मा ५ थियो। अघिल्लो आर्थिक वर्षमा  यो संख्या ६ रहेको थियो । 

यसैगरी आर्थिक वर्ष ०७२/०७३ मा  २ वटा जबर्जस्ती करणी र एउटा जबर्जस्ती करणीको उद्योगको घटना भएको थियो।  आर्थिक वर्ष ०७३/०७४ मा ८ वटा जबर्जस्ती करणी  र  ३ वटा जबर्जसती करणी उद्योगका  घटना भएका थिए।  

यसैगरी, आर्थिक वर्ष  ०७४/०७५ मा ५ वटा जबर्जस्ती करणी र ३ वटा जबर्जस्ती करणीको उद्योगका घटना भएका थिए। आर्थिक  वर्ष ०७५/०७६ मा जबर्जस्ती करणीका ८ र जबर्जस्ती करणी उद्योगको १ घटना  भएका थिए । 

अघिल्लो आर्थिक वर्षमा यसको मात्रा ह्वात्तै  बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १४ वटा जबर्जस्ती करणी र १ वटा  उद्योगको मुद्धा दर्ता भएको जिल्ला  प्रहरी  कार्यालय रोल्पाले जानकारी दिएको छ। कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण अघिल्लो वर्ष महिला हिंसाका अधिकांश घटना बढ्ने क्रममा जबर्जस्ती करणीका घटनासमेत बढेको देखिन्छ।

Xtrem

Xtrem

‘लकडाउनले सामाजिक सचेतिकरणका कार्यक्रम गर्न नपाउँदा  पनि अघिल्लो  वर्ष महिला हिंसाका  घटना अलिक बढी देखियो,’ जिल्ला प्रहरी  प्रवक्ता शंकर खड्काले भने। समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिरहेको प्रहरीले महिला हिंसा न्यूनीकरणलाई प्राथमिकता दिएको उनले बताए। 

‘आफन्त छिमेकी र चिनेजानेकाबाटै महिलाहरु सुरक्षित नहुने अवस्थाले हाम्रो सामाजिक संवन्ध कता जाँदैछ भन्ने कुराको संकेत हो,’ महिला मानवअधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्। \

‘परिवार, आफन्त, छिमेकी र चिनेजानेकाबाट असुरक्षित हुने  महिला कहाँ गएर सुरक्षित हुने?’ आचार्यले  प्रश्न गरिन्।

चित्र : आइपीएसन्युज डट नेट

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५... बुधबार, असोज १४, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै म... मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्