काठमाडौं- रामजी खाँण र पवित्रा काफ्लेको अभिनयमा रोटी रत्यौलीको सार्वजनिक भएको छ। यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको गीतमा शालिकराम भण्डारीका शब्द छन्।
गीतको एरेन्ज महेशविक्रम पाण्डेले गरेका छन्। यज्ञ सापकोटाको संगीत रहेको गीतको छायांकन वीरेन्द्र भट्टले गरेका छन्। अमृत चापागाईंले सम्पादन गरेको गीतको भिडियोको निर्देशन मदन खाँडको रहेको छ।
गीतको भिडियोमा र गीतको भिडियो अकला देवी म्यूजिकको अफिसियल युट्यबबाट सार्वजनिक गरिएको हो। गीतको राजधानीका विभिन्न स्थानमा छायाङ्खन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।