• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्ब बराबर नोक्सान भएको दाबी

सरकार भन्छ- राहतको बारेमा छलफल गर्नेछौं
64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०७७  १८:१८
1140x725

काठमाडौं- कोभिड–१९ को महामारीका कारण डेरी तथा दुग्ध उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारवालाहरु बताएका छन्।

कोरोना सुरु भएदेखि हालसम्म दुग्धको निजी क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको बताइएको छ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिबार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सो क्षेत्रका सरोकारवालाहरुले धारणा राख्ने क्रममा यस्तो जानकारी दिएका हुन्।

कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै बागमती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने बताए।

किसानले उत्पादन गरेको दूधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा निजी क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिए। कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या भएपनि सबभन्दा बढी समस्यामा किसान रहेको भन्दै मन्त्री लामाले यसको समाधान दुग्ध क्षेत्रका उद्योगीहरुले पनि समाधान गर्नुपर्ने पनि बताए।

उनले किसानहरु मर्कामा परेका र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेकोसमेत बताए। डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन्। 

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण दूधको बजारमा ३० प्रतिशत ह्रास आएको बताए। देशभरि सहकारीमा ६ लाख लिटर दूध संकलन हुने गरेकोमा त्यसमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उनले अहिले सबै समस्या किसानसँग ठोकिएको बताए।

किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासोसमेत उनको छ। ‘एकातिर किसानको दूध बिक्री भइरहेको छैन भने अर्कोतिर बिक्री भएका दूधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै पीडामा परेका छन्। तर सरकारले त्यसमा कुनै ध्यान दिएको छैन’ उनले भने।

Ncell 2
Ncell 2

डेरी उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेपनि उद्योगीहरुले किसानको दूध खरिद नगरेका कारण समस्या देखिएको छ। ‘उद्योगहरुले अहिले किसानको दूध लिएर पाउडर बनाएर राख्दा पनि हुन्छ। तर उद्योगीहरुले त्यस्तो नगरेर दूध संकलन गर्नै छाडेका छन्’ देवकोटाले भने। 

त्यस्तै नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको र यस क्षेत्रले २० अर्बको नोक्सान व्यहोरिसकेको बताए। कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योग जसोतसो सेवा दिइरहेको र किसानको पनि निकै नोक्सान भएको तर किसान धेरै भएका हुनाले त्यो नदेखिएको उनले बताए।

‘दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ। तर ३१ लाख लिटर दूधमात्र बजारमा जान्छ। बाँकी किसानले आफैं उपभोग गर्ने गरेका छन्’ दाहालले भने।

कोरोना महामारीमा अत्यावश्यक वस्तुको रुपमा डेरी क्षेत्रलाई राखिएको भएपनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको समेत सरोकारवालाहरुले बताएका छन्। दूध ढुवानी गर्दा गाडी तथा मोटरसाइकललाई जथाभावी रोकेर दुई तीन घण्टा होल्ड गरेर दुखः दिने गरेको बताउँदै उनीहरुले डेरी क्षेत्रलाई सहज रुपमा काम गर्न दिनका लागि सरकारसँग आग्रहसमेत गरेका छन्।

दुग्ध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दुग्ध क्षेत्रमा उत्पादनको समस्या नभएको तर बिक्री वितरणमा समस्या भएका कारणले संस्थान घाटामा गइरहेको बताए। दैनिक दूध संकलनमा ३० देखि ४० रुपियाँ घाटा भइरहेको बताउँदै उनले उत्पादन भएपनि बिक्री नभएका कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भइरहेको बताए।

‘घीउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ। तर त्यसलाई कसरी बेच्ने भनी समस्या भइरहेको छ। यसमा सरकारले पनि सहजीकरण गर्नु आवश्यक छ’ श्रेष्ठले भने।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर अहिलेसम्म करिब ३२ लाख मत खस्यो
एमाले अध्यक्ष ओलीले गरे मतदान
भारत र इंग्ल्यान्ड आज सेमिफाइनलमा भिड्दै
सम्बन्धित सामग्री
एकैदिन तोलामा ११ हजार घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । बुधबार, फागुन २०, २०८२
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि व्यापार बाहेक सबै उपसमूहहरू बढ्यो । व्यापार ३१ अंकले घट्यो भने जीवन बिमा १३६.०४, उत्पादन तथा प्रशोधन १३७.८१ र होटल तथा पर्यटन ११६.६२... मंगलबार, फागुन १९, २०८२
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सु... मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
देशभर अहिलेसम्म करिब ३२ लाख मत खस्यो बिहीबार, फागुन २१, २०८२
एमाले अध्यक्ष ओलीले गरे मतदान बिहीबार, फागुन २१, २०८२
भारत र इंग्ल्यान्ड आज सेमिफाइनलमा भिड्दै बिहीबार, फागुन २१, २०८२
११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत बिहीबार, फागुन २१, २०८२
नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले हाले भोट बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्