• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सुशान्त आत्महत्या प्रकरण : रिया चक्रवर्तीमाथि ‘मिडिया ट्रायल’ विरुद्ध बलिउडकर्मी

64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०७७  ०८:५४
1140x725

मुम्बई–भारतीय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणले बलिउडदेखि भारतीय सञ्चार माध्यमसम्म बहस भइरहेको छ। लागुऔषधदेखि धेरै पाटाहरुसम्म सार्वजनिक भइरहेका छन्।  यही प्रकरणमा सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्ती बहसको केन्द्रविन्दुमा छिन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिबीआई) ले उनीसँग तीन दिन लगातार बयानसमेत लियो। उनका भाइ शौविक चक्रवर्ती र सुशान्तका पूर्वम्यानेजर स्यामुअल मिरिन्डा पक्राउ पनि परेका छन्। उनीहरु हत्यामा नभई  लागुऔषधमा अनुसन्धानका लागि पक्राउ परेका हुन्। 

यो प्रकरणमा अनुसन्धान चलिरहेको समयमा रियामाथि ‘मिडिया ट्रायल’ भइरहेको आरोप बलिउडकर्मीले लगाउन थालेका छन्। रियालाई दोषी देखाउनेदेखि महेश भट्टलगायतसँगको सम्वन्ध पुष्टि गर्न खोज्नेजस्ता धेरै काम सञ्चार माध्यमले गरेको भन्दै केही अभिनेत्रीहरु आलोचनाको मैदानमा उत्रेका छन्। अभिनेत्री विद्या वालन, तापसी पन्नू, स्वरा भाष्कर, शिवानी डान्डेकर, लक्ष्मी मन्चुपछि बलिउडका अन्य सेलिब्रेटीहरुले पनि ‘मिडिया ट्रायल’  विरुद्ध आवाज उठाएका छन्। 

सुशान्तको मृत्यु प्रकरणमा कानुनी रुपमा छानबिन भइरहेको छ र कानुनी फैसला हुन अझै बाँकी छ। यद्यपि मिडियाले भने सुरुदेखि नै रिया चक्रवर्तीलाई आरोपित गर्दै दोषी करार गरिरहेका छन्। यस्तो कार्य बन्द गर्न र निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै बलिउडकर्मीहरु अगाडि आउन थालेका हुन्।

यी अभिनेत्रीहरुले यसविरुद्ध आवाज उठाउन थालेसँगै अन्यले पनि यसबारे बोल्न सुरु गरेका छन् । जसमा बिहीबार निर्देशक रामगोपाल वर्माले ट्वीट गर्दै लेखेका छन्, ‘रियामाथि निष्पक्ष छानबिन हुनुपर्छ भनेर विद्या, तापसी, स्वरा, लक्ष्मी र शिवानीले ट्वीटरमा सुरु गरेको यो आवाजले बलिउड महिलाहरुमा बलिउडका पुरुषमा भन्दा धेरै हिम्मत छ भन्ने कुरा प्रमाणित भएको छ।’ 

यसको केही दिनअघि पनि पनि बर्माले रियाले मिडियामा आएर आफ्नो आवाज राखेकोमा समर्थन जनाएका थिए।  यद्यपि सामाजिक सञ्जालमा रिया मिडियामा आएर अन्तर्वार्ता दिनु ‘जस्टिस फर रिया’ अभियानको पूर्व योजनामात्रै भएको भन्दै विरोध भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यता ‘जस्टिस फर रिया’ अभियानमार्फत् बलिउडकर्मीहरुले अनुसन्धान एजेन्सीहरुको रिपोर्ट धैर्यतापूर्वक प्रतिक्षा नगरी किन समाचार प्रसारण गरिरहेका छन् भन्दै प्रश्न तेर्स्याइरहेका छन्। यसका साथै रियाविरुद्धको ‘मिडिया ट्रायल’का विरोधीहरुले रियाले के गरेकी छन्, सुशान्तको मृत्यु प्रकरणमा रिया कति जिम्मेवार छिन् भन्ने कुरा पत्ता लगाउने जिम्मा जाँच एजेन्सी र न्याय व्यवस्थालाई दिनुपर्ने विषयमा जोड दिएका छन्। 

अभिनेत्री विद्या वालनले सुशान्तको मृत्य मिडियामा एक सर्कस बनिरहेकोप्रति दुःख व्यक्त गर्दै एक महिलाको नाताले रियालाई मिडियाले बदनाम गरेको देखेर भित्रभित्रै विक्षिप्त भएको बताएकी छिन्। कानुनले दोषी नभनेसम्म रियालाई दोषी नभनिदिनु पर्नेमा उनको जोड छ। 

यस्तै अभिनेत्री तापसी पन्नुले रिया र सुशान्त दुवैलाई व्यक्तिगत रुपमा नचिने पनि मानवताको हिसाबबाट हेर्ने हो भने कानुनले दोषी नभनिसकेको व्यक्तिलाई मिडियाले त्यसरी प्रस्तुत गर्दा उसलाई कति दुःख लागिरहेको छ भन्ने कुरा महसुस गर्नुपर्ने बताएकी छन्। 

Xtrem
Xtrem

बलिउड अभिनेत्रीहरुको यो आवाजमा अभिनेत्री मिनिसा लाम्बा र अभिनेता हर्षवर्धन कपूर लगायतका कलाकार पनि साथमा छन् ।  यो प्रकरण अझै बढ्ने देखिन्छ। एकातर्फ सञ्चारमाध्यम रियालाई दोषी देखाउन हतारो  गरिरहेको छ भने  उनीहरु त्यसविरुद्ध एकजुट भइरहेका छन्। बिबिसी हिन्दीबाट
 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्