• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'रोगले भन्दा भोकले जनता धेरै मर्ने भए'

श्यामप्रसाद यादव मंगलबार, भदौ १६, २०७७  ११:२६
1140x725

कोरोना प्रभावित जिल्लामध्ये रौतहट पनि एक हो। यहाँ प्रदेश २ कै सबैभन्दा धेरै संक्रमित छन् । यसरी जिल्लामै  धेरै संक्रमित भएकाले त्यसको असर नगरपालिकामा पनि पर्ने नै हुन्छ। तर भाग्यवश  यो  गढीमाइ नगरपालिकामा हालसम्म कोरोनाका कारण  कसैले ज्यान गुमाउनु  परेको छैन।

हालसम्म  नगरमा ६२ जनामा  संक्रमण  पुष्टि भएको छ। त्यसमध्ये  ५ जनामात्र  अहिले   नगरको  आइसोलेनमा छन्।  ५६  जना कोरोना जितेर  घर  फर्किसकेका छन्। एक   संक्रमितको  अवस्था गम्भीर भएपछि अहिले वीरगञ्जको  नारायणी  कोभिड  अस्पतालमा  पठाइएको छ। उनमा ज्वरो आउने  र  श्वास फेर्न समस्या हुने गरेको  थियो। 

श्यामप्रसाद यादव, मेयर गढीमाई नगरपालिका

 हामी चार वटा  नगरपालिका मिलेर  संक्रमित राख्न आइसोलेन बनाएका छौं। अहिले  यो नगरका  पाँच संक्रमित सोही आइसोलेनमा छन्।  नगरले  सकेसम्म शंकास्पद, भारत र तेस्रो मुलुकबाट आएका  व्यक्तिहरुलाई   कोरोना  परीक्षण गरिरहेको छ।  हालसम्मको हाम्रो  अनुमान  समुदायस्तरमा  यो  नगरभित्र कोरोना  फैलिएको छैन भन्ने छ।

‘रोगले भन्दा  भोकले  मर्ने डर  भइयो’ 
कोरोना संक्रमण रोक्न भन्दै  लकडाउन गरिएको छ। तर मानिसहरु  रोगले  भन्दा भोकले धेरै मर्ने जोखिम  देखिएको छ। नगरमा दैनिक काम गरेर खाने मानिसको  संख्या धेरै छ। करिब पाँच महिनादेखि उनीहरु कामविहीन भएका छन्। दैनिक  मजदूरी गरेर परिवार पाल्नेहरु  अहिले  बिचल्लीमा छन्। 

बाहिर हिँड्नसमेत रोक लगाएका कारण उनीहरु  घरभित्रै बस्न बाध्य छन्। काममा जान नपाउँदा उनीहरुलाई दैनिक गुजारा चलाउनै मुस्किल  भएको छ। नगरले  सकेसम्म त  राहत दिएको छ  तर  कति  समयसम्म यसरी खुवाउन  सकिन्छ र?  धेरै  संख्यामा यस्ता  मानिसहरु नगरभित्र  भएकाले  नगरले राहत उपलव्ध गराउन अब असम्भव छ।  यसरी  घरभित्र थुनिराख्दा मानिसहरु  कोरोना रोगबाट भन्दा भोकमरीबाट धेरै  मर्ने  अवस्था सिर्जना  होला  भन्ने  डर  लाग्न  थालेको छ।

यति लामो अवधिसम्म कामविहीन हुँदा उनीहरुले आफूसँग भएको सबै खाद्यान्न खाइसकेका  छन्। ऋण गर्ने सम्भावना नभएकाले उनीहरु  भोकले  मर्नुको विकल्प  देखिँदैन।  नगरले  केही समय राहत दिन सक्छ,  सधै  पाल्न  सक्दैन। सरकारले अबचाहिँ गरिखाने यस्ता वर्गहरुका निम्ति पनि केही खुकुलो बनाउनु पर्ने भएको छ। यहीमात्र सीमित नभई देशका विभिन्न स्थानमा पुगेर  काम गर्ने मानिसहरु अहिले घरभित्रै थुनिएका कैदीजस्ता  भएका  छन्। उनीहरुसँग आश्रित परिवार झन्  समस्यामा परेका  छन्।

कोरोना र परीक्षणबारे बुझाउनै समस्या
मानिसहरुलाई कोरोना  परीक्षणका लागि राजी गराउनै  धेरै समस्या  भएको  छ।  नगरभित्र  धेरै  पढेलेखेका मानिसहरु   नभएकाले  गाउँ– गाउँका   मानिसहरुलाई  परीक्षण गरेर   के हुन्छ भन्ने। कुरा  बुझाउनै चुनौती भएको छ। परीक्षण नगर्दा समुदायमा  कोरोना पुग्छ  र अरुलाई असर गर्छ तथा  मानिसको  ज्यानसमेत जान्छ भन्ने कुरा नगरले  माइकिङलगायत अन्य माध्यमबाट बुझाइरहेको  छ।

कोरोना संक्रमण भए पनि  लक्षण  नदेखिँदा आफूलाई  केही भएको छैन  भन्दै परीक्षण  गर्नबाट  तर्कने गरेका  छन्। परीक्षणपछि नगरले अलग्गै  लगेर राख्ने  त्रासले   पनि परीक्षण  नगर्ने  गरेका छन्। नगरको  अधिकांश समय उनीहरुलाई  बुझाउनमै बित्ने गरेको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

‘मानिसहरु बेर्पाह भए’ 
सुरु–सुरुमा केही मानिसहरुले  सामाजिक दूरी पालना गर्ने, मास्क लगाउने र भीडभाडमा  नजाने गर्दथे। तर अहिले  यो पालना गराउन  कठिन  हुन  थालेको छ। मानिसहरु अटेरी हुने थालेका छन्।  

‘जुलुस र झगडा बढ्यो’ 
लामो समयदेखि मानिसहरु  घरभित्रै  हुँदा झगडा बढेको छ। अपराधका घटना पनि  बढेका छन्। अस्तिमात्रै नगरमा घाँस काट्ने गएकी महिला  बलात्कृत  भइन्। समुदायमा  काम नभएका मानिसहरुको संख्या धेरै हुँदा झगडा पनि बढेको छ। घरभित्रको  हिंसाका साथै  अन्य अपराधका घटना  पनि बढेका  छन्। नगरमा अहिले दैनिक  जुलुस  लगाउन थालिएको छ।

थुनामा रहेका एक युवाको ज्यान गएकोमा त्यसलाई हत्या भन्दै दैनिक जुलुस लगाइरहेका छन्।  बजारमा  भीडभाड गर्न थालिएको छ। नगरले दैनिक रुपमा भीड नगर्न भन्दै आएको  छ। तर मानिसहरु  अटेर गरि  जुलुस लगाइरहेका छन्। अहिले  हजारौं  मानिस  गाउँमा रहेका  छन्। परीक्षण गर्न  दबाब दिँदा मेयरलाई  फाइदा हुन्छ अनि  जबर्जस्ती गरेको  जस्ता आरोप लगाउने  गरिन्छ।

मानिसहरुलाई  प्रहरी लगाएर दमन गर्न मिल्दैन  तर भनेको  नमानेका कारण यहीबाट संक्रमण फैलिएला भन्ने  डर भएको  छ।  यसरी जुलुसमा जाँदा त्यहीँबाट संक्रमण फैलियो  भने  नगरको अवस्था  भयावह  हुने  निश्चित छ।

बाराकाे गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसँगको कुराकानीमा आधारित

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्