• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

उड्डयन प्राधिकरणमा अब कार्यकक्ष खोल्न, बन्द गर्न, टेबल सफा गर्न सहयोगी राख्न नपाइने

उड्डयन प्राधिकरणले जारी गर्‍यो सुरक्षात्मक कार्यविधि,  के गर्न पाइने, के नपाइने?
64x64
नेपाल लाइभ सोमबार, भदौ १५, २०७७  १२:२९
1140x725

काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्राधिकरण प्रधान कार्यालय तथा मातहतका कार्यालयहरुले अवलम्वन गर्नुपर्ने सुरक्षात्मक कार्यविधि  जारी गरेको छ। 

प्राधिकरणले जारी गरेको निर्देशनअनुसार जुनसुकै पदमा रहेर काम गरिरहेका कर्मचारीले आफ्नो कार्यकक्ष खोल्ने, बन्द गर्ने, टेबल सफा गर्ने कार्यमा सहयोगी प्रयोग गर्न नपाउने भएका छन।  यी सबै काम कर्मचारी स्वयंले गर्नु पर्ने सुरक्षात्मक कार्यविधिमा उल्लेख छ।

यसैगरी कार्यविधिमा गर्भवति (गर्भको अवधि तीन महिना कटिसकेपछि) कर्मचारीले कार्यालयलाई सूचना दिई अनुपस्थित रहन पाउनेसमेत उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

कर्मचारीले अवलम्बन गर्नु पर्ने काम

  • सबै कर्मचारीले अनिवार्य रुपमा सुरक्षित मास्क लगाएरमात्र प्रवेश गर्ने।
  • मूल ढोकामा थर्मल गनले तापक्रम जाँच गर्दा निर्धारित मापदण्डभित्र पाइएपश्चात स्यानिटाइजर लगाएरमात्र कार्यालयमा प्रवेश गराउने।
  • हाजिर गर्दा एक कर्मचारीदेखि अर्को कर्मचारीबीचको दूरी कम्तिमा २ मिटर रहने गरी फेस स्क्यानिंग मेशिनबाट हाजिर गर्ने। 
  • आफ्नो कार्यकक्ष खोल्ने, बन्द गर्ने, टेबल सफा गर्ने कार्य कर्मचारी स्वयंले गर्नु पर्ने। 
  • आफ्ना लागि खाजापानीको व्यवस्था कर्मचारी स्वयंले मिलाउने । 
  • अति आवश्यक काममा बाहेक आफ्नो कोठा छोडी अन्यत्र नजाने। 
  • कार्य प्रक्रियालाई सरल बनाई सकेसम्म थोरै कर्मचारीहरु सम्पर्कमा आउने व्यवस्था सम्वन्धित निर्देशनालय, विभागले मिलाउने। 
  • कार्यालयमा हुने बैठकहरुमा एक कर्मचारीदेखि अर्को कर्मचारीबीचको दूरी कम्तिमा २ मिटरको रहने गरी व्यवस्था मिलाउने।
  • कर्मचारीहरुले आफ्नो कार्यस्थल/बैठकस्थलमा रहेका झ्याल ढोका खुला राखी भेन्टिलेसनको व्यवस्था मिलाउने।
  • कर्मचारीहरुले दश वर्ष मुनिका बच्चाहरुलाई कार्यालयमा प्रवेश नगराउने।
  • कर्मचारीहरुले खोक्दा वा हाछ्यु गर्दा पूर्णरुपमा सभ्य आचरणको पालना गर्ने र कार्यालय परिसरमा जथाभावी नथुक्ने।
  • रुघाखोकी लागेका, घॉटी दुख्ने, जीउ दुख्ने, ज्वरो आउने लगायतका समस्या भएका कर्मचारीहरु आफूलाई सञ्चो नभएसम्म कार्यालयमा नआउने। 

सेवाग्राही तथा आगन्तुकले गर्नुपर्ने

  • कार्यालयमा आउने सबै सेवाग्राही तथा आगन्तुकहरुलाई अनिवार्य रुपमा सुरक्षित मास्क लगाएरमात्र प्रवेश गर्न दिने। 
  • मूल ढोकामा थर्मल गनले तापक्रम जाँच गर्दा निर्धारित मापदण्डभित्र पाइए पश्चात स्यानिटाइजर लगाएरमात्र कार्यालयमा प्रवेश गराउने ।
  • कामको प्रकृति, उद्देश्य पहिचान गरी भेट्नु पर्ने व्यक्तिको पूर्व स्वीकृति लिएर मात्र भेट्न पठाउने ।
  • कार्यालयमा भेटघाट गर्नुपर्ने अवस्थामा कम्तिमा २ मिटरको दूरीमा बसी भेटघाट गर्ने। भेटघाटको समय बढीमा १५ मिनेटसम्म हुने।
  • सेवाग्राही तथा आगन्तुकहरुले दश वर्ष मुनिका बच्चाहरुलाई कार्यालयमा प्रवेश नगराउने।
  • सेवाग्राही तथा आगन्तुकहरुले खोक्दा वा हाछ्यु गर्दा पूर्णरुपमा सभ्य आचरणको पालना गर्ने र कार्यालय परिसरमा जथाभावी नथुक्ने । 

सवारी साधनको हकमा

  • कार्यालयले प्रत्येक सवारी साधनलाई किटाणुबाट संक्रमणमुक्त गर्ने व्यवस्था मिलाउने।
  • सवारी साधनमा चालकसमेत बढीमा ३ जनासम्मले मात्र यात्रा गर्ने व्यवस्था मिलाउने।
  • सवारी चालकहरु कार्यालय आउजाउ गर्दा र विश्राम कक्षमा रहँदा कम्तीमा २ मिटरको दूरी कायम गरी मास्क र स्यानिटाइटर लगाएर सुरक्षित रहने।
  • सवारी चालकहरुले सवारी साधनको स्टेरिङ्ग, सिट, सिट बेल्ट, साँचो, चावीलगायत अन्य प्रत्यक्ष हातले छोइने ठाँउहरुमा दैनिक डिसइन्फेक्सन गर्ने।
     

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्