• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

१६ कम्पनीले चार अर्ब ४५ करोडको आइपिओ ल्याउदै, चन्द्रागिरी अन्तिम चरणमा

64x64
नेपाल लाइभ आइतबार, भदौ १४, २०७७  १४:५४
1140x725

काठमाडौं- नेपाल धितोपत्र बोर्डमा १६ कम्पनीले चार अर्ब ४५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति कुरेर बसेका छन्। कोभिड १९ ले ति कम्पनीले आवश्यक काजगजात पुर्‍याउन नसक्दा केही पर धकेलिएको छ। हाल १० वट हाइड्रोपावर कम्पनी, दुई वटा निर्जीवन बीमा कम्पनी र बाँकी चारवटाले नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन्। 

सानामा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी अनुमतिको अन्तिम चरणमा छन्। यी दुईसहित ६ वटा कम्पनीको सामान्य रिप्लाइ कुरेर बसेको बोर्डले प्राप्त हुने बित्तिकै अनुमति प्रदान गर्नेछ। तर लकडाउनका कारण कम्पनीले समयमा आवश्यक कागजपत्र दिन सकेका छैनन् भने बोर्डले पनि सजिलै काम गर्न सकेको छैन। 

नेपाल धितोपत्र बोर्डका अनुसार चन्द्रागिरी हिल्सको अनुमति प्रकृया पनि अन्तिम चरणमा पुगेको छ। चन्द्रागिरीले सर्वसाधारणको लागि १८ करोड ४० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नेछ। त्यस्तै डिस होमको भने केही काजगजात पुग्न बाँकी रहेकाले तत्काल अनुमति पाउन सक्ने अवस्था छैन। बोर्डका अनुसार डिसहोमले तत्काल अनुमति पाउन सक्ने अवस्था छैन। 

मध्यभोटेकोशीले प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्न बाँकी छ। कम्पनीले एक अर्ब ५० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नेछ। कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि भने निष्काशन गरिसकेको छ।  
जलविद्युत कम्पनीहरु प्राथमिक शेयर निष्काशन गर्दा नबिक्ने डरले बोर्डले आवश्यक कागजपत्र माग गर्दा पनि चुप लागेर बसेका थिए।

बजार सुधार भएसँगै पछिल्लो समय निष्काशन गरेका कम्पनीको शेयर बिकिरहेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्तको लाइसेन्स रोकेको छ। साथै अनुमतिको लागि निवेदन दिने कतिपय संस्थाको दर्ता नै खारेज गरिदएको छ। यस बाहेक केही संस्थाले प्राथमिक शेयर निष्काशन गर्न बाँकी छ। 

यस वर्ष थप ९ जीवन बीमा कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि प्रकृया अगाडि बढाउने छन्। अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण तथा एक्चुरियल मूल्याङ्कन गर्न नसक्दा कतिपय नयाँ कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि निवदेन दिन पाएका छैनन्। यस बाहेक प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिन अन्य कम्पनी छैनन्। 

प्राथमिक शेयर निष्काशनको तयारीमा रहेका कम्पनी 

कम्पनीको नाम

Ncell 2
Ncell 2
nimb
nimb

आइपिओ कित्ता

आइपिओ रकम

हिमालयन हाइड्रोपावरल

2,250,000

Xtrem

Xtrem

225,000,000

विन्दवासीनी हाइड्रोपावर

2,500,000

250,000,000

रुरु जलविद्युत

815,411

89,695,220

डिस मिडिया नेटवर्क

2,385,929

238592900

शुभम पावर

580,580

58,058,000

इमर्जीङ नेपाल

500,000

50,000,000

सिइविडी हाइड्रोपावर

2,518,230

251,823,000

नेह्रथुम पावर

1,200,000

120,000,000

चन्द्रागिरी हिल्स

1,840,910

184,091,000

सिविआइल क्यापिटल

300,000

30,000,000

मैलुङ खोला हाइड्रोपावर

736,286

73,628,600

ग्रिन लाइफ

3,496,400

349,640,000

सिङ्गटी हाइड्रोपावर

4,350,000

435,000,000

मध्य भोटेकोशी

15,000,000

1,500,000,000

जनरल इन्स्योरेन्स कम्पनी

3,000,000

300,000,000

सानिमा जनरल इन्स्योरेन्स

3,000,000

300,000,000

जम्मा

44,473,746

4,455,528,720

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्