• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'कोरोना नियन्त्रणको ‘बल’ नागरिकको ‘कोर्ट’मा पुगेको छ'

डा शेरबहादुर पुन शुक्रबार, भदौ १२, २०७७  १३:४०
1140x725

सरकारले निषेधाज्ञा लागू गरेपछिका हरेक दिन कोरोना संक्रमितको दर बढेको देखिन्छ। कतिले निषेधाज्ञापछि बढेको रुपमा यसलाई बुझेको पाइएको छ। यो निषेधाज्ञा गर्नुअघि सरेको संक्रमणको नतिजा हो। निषेधाज्ञाको एक हप्तादेखि दुई हप्तासम्म यो दरमा संक्रमित भेटिएलान्। त्यसपछि मात्रै निषेधाज्ञाको प्रभाव देखिन थाल्नेछ। 

संक्रमण र मृत्युको यो भयावह चित्रको दोषारोपण हामीले सरकारमाथि गरिरहेका छौं। तर, पछिल्लो अवस्था आउनुको हिस्सेदार हामी पनि हौं। हाम्रै लापरबाहीका कारण यस्तो अवस्था आएको हो।

हामी इमान्दार भइदिएको भए यो अवस्था आउँदैनथ्यो। सरकारले वा जनस्वास्थ्य विज्ञले हरेक दिनजसो दिइरहेका सुझावहरु पालना गरिदिएका थियौं भने हामीलाई दोहोर्‍याएर लकडाउन भोग्न पर्दैनथ्यो।  नेपाल सरकारले  चाहेर मात्रै कोरोना संक्रमण शून्य बनाउन सक्दैन। किनकि खुला सिमाना भएको नजिकको देश भारतमा यसको प्रकोप बाँकी रहुन्जेल हामीकहाँ पनि रहन्छ।

कोरोनाको डर सबैलाई छ। जानकारी पनि सबैलाई छ। टिभीमा त्यही, इन्टरनेटमा त्यही र रेडियो त्यही जोगिने उपायबारे बोलेका देखिन्छ । तर, किन हामी यस्तो अटेरी? हामी अनुशासनमा किन नभएको? 

म छक्क परिरहेको छु। मान्छेहरुले थाहा पाएको कुरा किन व्यवहारमा लागू गरिरहेका छैनन्। लकडाउन खुलेपछि सबै भेडाबाख्रा जस्तै हिँडिरहेका हुन्छन्। कोरोना नियन्त्रणमा आएको होइन, जनजीवनलाई सहज तुल्याउन त्यसो गरिएको हो भन्ने किन बुझिरहेका छैनन्। 

निषेधाज्ञाले सरकारलाई कोरोना नियन्त्रण गर्न सजिलो बनाउँछ। तर, शून्यमै पुर्‍याएर खोल्ने भन्ने कुरा व्यवहारिक हुँदैन। यसअघि त्यति लामो समय निषेधाज्ञा गर्दा त देखियो भने अहिले छोटो समयकोले त्यति धेरै अर्थ राख्दैन।
 
हामी पहिलो पिसिआर भनेर त्यतातिर लाग्यौं। अहिले आइसियू  र भेन्टिलेटरको हिसाब गरिरहेका छौं। ती भविष्यका कुरा हुन्। सरकारले गर्दै गर्छ। नागरिक आफैं सचेत हुँदा ती आवश्यक पदैनन्। मेरो निष्कर्ष के भने नागरिक सचेत भएको भए न आइसियुको चर्चा गर्नुपर्थ्यो। न धेरै पिसिआर गर्नुपर्थ्यो।

हामी भविष्यको कुरा गर्नेभन्दा पनि वर्तमानमा सजग हुनुपर्छ। त्यो भनेको जनस्वास्थ्य विज्ञले सुझाएका कोरोना संक्रमण हुन नदिने उपाय अवलम्बन गर्ने हो। तर, त्यसमा हाम्रो पटक्कै रुची नभएको जस्तो देखिन्छ।

मैले देखिरहेको छु– तपाईंहरु यताउता नजानुहोस् भन्यो, मान्छेहरु लुकीलुकी गइदिन्छन्। आफैंले सकेसम्म हुलमुलमा नजाने हो। मास्क सही तरिकाले लगाउने हो। तर, मास्क अरुलाई देखाउनका लागि लगाए जस्तो देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

मकहाँ जँचाउन आउनेहरुमा अझै गम्भीरता देख्दिनँ। जब म उहाँहरुसँग कुराकानी गर्न थाल्छु, मास्क खोलेर कराउन थाल्नुहुन्छ। हरेक सय जनामध्ये ७०/८० जनालाई मास्क लगाउने तरिका सिकाएर पठाउनु परेको छ। यो भनेको नजानेर होइन, नटेरेर हो। लाइन बसुन्जेल मास्क लगाउने तर डाक्टरसँग कुरा गर्दा हटाउने बानीको विकास कसरी भयो? उहाँहरु अन्य ठाउँमा पनि जब कुरा गर्न थाल्नुहुन्छ, मास्क खोल्नुहुन्छ होला। 

कुराकानी गर्ने ठाउँमा त सकेसम्म दोहोरो मास्क लगाउने गर्नुपर्छ। ठूलो पदमा आसिनहरुले नलगाउने चलन छ। उहाँहरुलाई नै ठूलठूलो स्वरले कराउनुपर्छ। सुन्नेले मास्क लगाएर नाकमुख त छोप्ला तर आँखामा थुकको छिटा पुगिहाल्छ। यस्तो बानीले त कोरोना संक्रमण नियन्त्रणमा कसरी ल्याउन सकिएला र? 

बाहिर निस्किएको हो भने सकेसम्म अनुहारमा हात नलग्ने। घर गएपछि साबुनपानीले राम्ररी हात धुने  गर्नुपर्छ। यो दोहोर्‍याइरहेका हुन्छौं। मास्क लगाउनु अनिवार्य भनिरहेका हुन्छौं। तर, नागरिकका तहबाट अनुशरण हुन सकेको देखिदैन। जसको नतिजा लकडाउन खुलेपछि हामीले देखाएको व्यवहार हो। त्यो व्यवहारको परिणाम अहिले कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढ्दो छ। संक्रमणदर बढ्दो छ।

इटली, स्पेन र बेलायतमा कोरोना संक्रमित बढ्दै जाँदा स्वास्थ्यकर्मी अपुग भयो। उपचार पाउँदा बाँच्नेहरु पनि अस्पतालमा उपचार गर्ने ठाउँ नपाएर मरे।

अमेरिकामा पनि हेरें। एकजनासँग चिनेको डाक्टरसँग कुरा गरेको हो। त्यहाँ पनि यस्तै हेलचक्र्याइँ भयो। अमेरिकीलाई के अप्ठ्यारो पार्छ भन्ने पर्‍यो। जति धनी भए पनि, जति विकास गरे पनि नागरिक सचेत भएनन् र इमान्दारिता साथ बच्ने उपाय अनुशरण गरिएन भने अवस्था जटिल हुँदोरहेछ।

नेपाल सरकार नियन्त्रण गर्नेगरी अघि बढ्यो भने पनि भारतमा रहेसम्म संकटको सामना गरिरहनुपर्छ।  जनस्वास्थ्यका मापदण्ड पालना गरिएन भने सरकारलाई धारे हात लगाएर बाँचिदैन। यतिबेला बल नागरिकको कोर्टमा आइपुगेको छ।

त्यसैले अवस्था चुनौतिपूर्ण छ। आगामी दिनमा के हुन्छ भन्ने कुरा हामी नागरिक कति सचेत हुन्छौं भन्नेमा निर्भर रहन्छ। किनभने लकडाउन खुलेपछि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरेका रहेनछौं।

मान्छेमा डर छ तर जनस्वास्थ्यका मापदण्ड पालना गर्दैनन्। यसले हामीलाई चकित बनाएको छ। स्थिति अब कसैले केही गरिदेला भन्ने ठाउँमा छैन। आफ्नो ज्यान आफैं जोगाउनुपर्ने अवस्थामा पुगेको छ।

अनिकालमा बीउ जोगाउने, हुलुमलमा जिउ जोगाउने बेला हो यो। अब सरकारले के–के राम्रो गर्‍यो, के–के गरेन भनेर हिसाब गर्ने बेला छैन। बरु जति सकिन्छ सरकारसँग हातेमालो गरियो भने मात्रै कोरोना नियन्त्रण सम्भव छ। मान्छे यस्तै अटेरी भएमा चाहिँ समस्या निरन्तर रहिराख्छ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्