• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सुशान्तकी पूर्वप्रेमिका रियाले भनिन्– उनी रोगी थिए, मेरो कुनै हात छैन

64x64
नेपाल लाइभ बिहीबार, भदौ ११, २०७७  २१:५६
1140x725

काठमाडौं– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको ‘मृत्यु प्रकरण’मा सबैभन्दा धेरै चासो र आरोपको केन्द्रमा रहेकी उनकी पूर्वप्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीले मृतक सुशान्तका विषयमा मुख खोलेकी छिन्। उनले ‘आफूले सुशान्तको पैसा नचलाएको’ दाबीमात्र गरेकी छैनन्, ‘सुशान्त डिप्रेसनको बिरामी रहेको र उनले यसको औषधि प्रयोग गर्ने गरेको’ समेत बताएकी छिन्। 

भारतीय टेलिभिज ‘आजतक’सँग अभिनेता सुशान्त र आफ्नो सम्बन्धका विषयमा बोल्दै रियाले भनेकी छिन्, ‘सुशान्तको पैसामा म बाँचेकी छु भन्ने आरोपमा कुनै सत्यता छैन।’ सुशान्तको मृत्युपछि राजपूत परिवार र कतिपय सोसल मिडिया प्रयोगकर्ताहरुले रियाको भूमिकाप्रति शन्देह प्रकट गर्दै आइरहेका छन्। यतिसम्म कि, सुशान्त आत्महत्यामा उनको र पछिल्ला दिनमा उनीनिकट बलिउडकर्मी महेश भट्टको हात रहेको आशंक व्याप्त पारिएको छ।

@TWEET2RHEA

अभिनेत्री रियाले भने आफू र सुशान्त एउटा युरोप यात्रामा रहँदा सुशान्त डिप्रेसनको विरामी रहेको थाहा पाएको बताइन्। उनले भनिन्, ‘यात्राकै क्रममा सुशान्तले भने, मलाई हवाइ उडानसँग डरलाग्छ। त्यो उनले मोडाफिनिल नामको औषधी खाए जुन औषधी उनले सधैं साथमा राख्थे।’ यात्राका क्रममा आफूहरु पेरिस पुगेको र त्यहाँ तीन दिनसम्म सुशान्त कोठाबाट बाहिर ननिस्केको रियाको भनाइ छ।

‘यात्राका क्रममा उनी युरोप भ्रमणका लागि अत्यन्त्यै उत्साही थिए तर तीन दिन उनी कोठाबाहिर नै निस्केनन्’ अभिनेत्री रियाले आफ्नो अन्तरवार्तामा भनिन्, ‘उनी स्विट्जरल्याण्डमा चाहिँ अति खुशी थिए तर पछि इटली पुगेपछि फेरि पेरिसमा झैं उदास र एकान्तप्रेमी बने।’ सुशान्तले त्यही युरोप यात्राकै क्रममा आफूलाई डिप्रेसन रहेको जानकारी दिएको दाबी रियाले गरेकी छिन्। 

Instagram

रिया र शुसान्तको युरोप यात्राका क्रममा रियाका भाइ शोविक चक्रवर्तीको उपस्थिति र उनीहरुको आर्थिक कारोबारे पनि संदेह प्रकट गरिएकोमा पनि आरोपी अभिनेत्री रियाले जवाफ दिएकी छिन्। उनले भाइ सोविक र सुशान्तको पनि राम्रो सम्बन्ध रहेको र यही आधारमा सुशान्तले उनलाई इटली बोलाएको दाबी गरिन्। भनिन्, यसको प्रमाणस्वरुप मसँग सुशान्तले पठाएको मोवाइल म्यासेज मसँग सुरक्षित छ।’ रियाले आफ्नो कम्पनी र त्यसले गरेको आर्थिक कारोबारे पनि प्रस्टिकरण दिएकी छिन्। उनका भनाइमा, उनीहरु तीन जनाले एउटा निजी कम्पनी दर्ता गराएका थिए जसको नाम रिएलिटिक्स थियो। यो कम्पनीले जम्मा ३३ हजार रुपियाँ मात्र ट्रान्जेक्सन गरेको छ। रियाले भनिन्, ‘यस्तो अवस्था आउला भन्ने कसले सोचेको थियो र? मैले आर्थिक अपचलन गरेँ, सुशान्तको पैसा लिएँ भन्ने कुराहरुमा कुनै सत्यता छैन।’

Instagram/SSR

Ncell 2
Ncell 2
nimb
nimb

उनले सुशान्तलाई आत्महत्याका लागि कसैले उक्साएको या दवाव दिएको भन्ने कुरामा पनि कुनै ‘दम’ नरहेको जिकिर गरेकी छिन्। यद्यपी यो प्रकरणबारे अहिले सीबीआइले जाँच गरिरहेको छ। 

प्रहरीले अनुसान्धान गरिरहेको सुशान्त प्रकरणबारे सन्देह र शंका प्रकट हुन थालेपछि भारतको सर्वोच्च अदालतले सीबीआइलाई अनुसन्धान अगाडि बढाउन अनुमती दिएको थियो। सीबीआइले सुशान्तका परिवारका सदस्य र उनका परिचित तथा निकटस्थहरुसँग सोधपुछ  गरिरहेको छ। ‘यसमा सीबीआइले केही तथ्यसमेत फेला पारेको स्रोतहरुको दाबी छ’, कतिपय भारतीय मिडियाहरुले ‘सुशान्त मृत्यु प्रकरण अझै जटिल हुनसक्ने’ अनुमानहरु समेत सतहमा ल्याएका छन्।

रिया चक्रवर्ती और सुशांत सिंह राजपूत

अभिनेता सुशान्तसिंह राजपूत गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भमा उनले झुन्डिएर आत्महत्या गरेको बताए पनि विस्तारै उनको मृत्युबारे अनेक आशंकाहरु तिख्खर हुन थाले। समाजिक सञ्जालमा मात्र होइन मूलधारका मिडियामा समेत उनको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर अनेक प्रश्नहरु हुन थाले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 बलिउडभित्रको नातावाद र सिण्डिकेटका कारण उनले आत्महत्या गरेको भन्दै विवादको बृत्तमा महेश भट्ट, करण जौहर, सलमान खानदेखि सञ्जयलीला भन्सालीसम्म परे। सुशान्तको परिवारले पनि उनकी पूर्वप्रेमीका जो पछिल्ला दिनमा भारतीय फिल्म निर्देशक, निर्माता महेश भट्टसँग नजिक थिईन्, लाई प्रश्नको घेरामा राख्यो। सुशान्तका पिताले बिहार प्रहरीमा उजुरी नै दिए, ‘मेरा छोराको बैंक खाताबाट करोडौं रुपियाँ अपचलन गरिएको छ। यसमा रियाको हात छ।’

घटनाको साढे दुई महिना हुन लाग्दा पनि सुशान्तको मृत्युको खास कारण भने अनुसन्धानले पहिल्याउन सकेको छैन।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना
सम्बन्धित सामग्री
जब दशैंमै घट्यो फिल्मको कमाइ... कथा भन्दा पनि सिक्वेल वा सिरिजलाई कमाउने फिल्मका रुपमा हेर्ने, विदालाई लक्षित गर्दै प्रदर्शन घोषणा गरेर मात्र फिल्म छायांकनको तारतम्... सोमबार, कात्तिक १६, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्