काठमाडौं- सरकारले भदौ १७ बाट दैनिक दुई उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाइ सेवा सुरु गर्ने तयारी गरेको छ। गत चैत ११ मा लकडाउन सुरु हुनभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसासिक हवाइ उडान भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले तालिकास समेत सार्वजनिक गरेको छ।
तर यसरी यात्रुलाई नेपाल ल्याउँदा भने सरकारले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने शर्त राखिएको छ।
सुरुवाती चरणमा नेपालीहरूका लागि मात्र उपलब्ध हुने हवाई सेवाबाट नेपाल आउनेले पिसिआर नेगेटिभ प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
सर्तहरू


प्रस्तावित उडान तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।