• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

५४  विमानस्थलमध्ये ३२ वटामात्रै सञ्चालनमा, अधिकांश घाटामा

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०७७  ०८:३९
1140x725

काठमाडौं-नेपालमा अहिले निर्माण भइरहेका, बन्द तथा सञ्चालनमा रहेका विमानस्थलको संख्या ५४ पुगेको छ। जसमा २ वटा आन्तरिक विमानस्थल र ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन्। ३५ वटा विमानस्थलको मात्र धावनमार्ग कालोपत्रे भएका छन्। यसैगरी देशभर ३२ वटा विमानस्थलमात्रै सञ्चालनमा छन्।

अधिकांश विमानस्थल घाटामा
देशभरमा अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ७ वटा विमानस्थलमात्रै नाफामा छन। राजनीतिक दबाबमा बनेका अधिकांश विमानस्थल बन्द छन्।

गत आर्थिक वर्ष २०७६‍/०७७मा विमानस्थलबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले ८ अर्ब ८१ करोड ३९ लाख आम्दानी गरेको थियो। जसमा सबैभन्दा बढी आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ।

यसबाहेक नाफामा आधा दर्जनमात्रै विमानस्थल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेकाे छ भने बाँकी सञ्चालनमा रहेका ३१ विमानस्थलको आम्दानी ६२ करोड ४९ लाखमात्र छ। त्रिभुवन विमानस्थलपछि धेरै आम्दानी गर्ने विमानस्थल पोखरा विमानस्थल रहेको छ, जसले गत आर्थिक वर्ष २०७७/०७८ मा  ९ करोड ४८ लाख ४९ आम्दानी गरेको थियो। 

तेस्रोमा विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको थियाे भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ। नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख तथा झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ। यस्तै धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको  प्राधिकरणको बजेट किताबमा उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

बन्द विमानस्थल 
देशभर अहिले पनि २२ वटा विमानस्थल सञ्चालमा आउने  सकेका छैनन्। कतिपय विमानस्थलमा उडान भए पनि पछिल्लो समयमा यात्रु अभावमा उडान बन्द भएको छ। प्राधिकरणका अनुसार दार्चुला,बैतडी,महेन्द्रनगर, टिकापुर, डोटी, बझाङ, मसिनेचौउर, रोल्पा, डोरपाटन, बाग्लुङ, गुल्मी, मनाङ, गोरखा पालुङटार, मेघौली, लाङटाङ, जिरी, स्याङबोचे,काङगेलडाडा, खिजी चण्डेश्वरी र इलाम विमानस्थल बन्द छन्।

निर्माणाधीन आन्तरिक विमानस्थल
नेपाल नागरिक उड्ययन प्राधिकरणमा अनुसार अहिले २ वटा आन्तरिक विमानस्थल निर्माण भइरहेका छन। जसमा अछामको कमला बजार विमानस्थल र कालिकोटको कालिकोट विमानस्थल छन्।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल
अहिले देशका थप ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन्। जसमा भैरहवाकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। यससँगै सरकारले चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ। याे विमानस्थल निर्माणको काम अहिले ९२ प्रतिशत सम्पन्न भइसकेको छ।

यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अहिले निर्माण भइरहेकाे छ। यसकाे काम पनि ६० प्रतिशतभन्दा बढी भइसकेको छ। यो विमानस्थल पनि सरकार चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सञ्चालन योग्य बनाउने घोषणा सरकारले गरिसकेकाे छ।

यसैगरी सरकरले बाराको निजगढमा एसियाकै ट्रान्जिट हब विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ। तर, विमानस्थल निर्माणको विषय अहिले अदालतमा पुगेको छ। विमानस्थल निर्माणस्थलमा रहेको ११० विघा जग्गामध्ये ६५ प्रतिशतभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेकाे छ। अहिले विमानस्थल निर्माणका लागि लगानी बोर्डले जुरिच इन्टरनेसनलसँग आर्थिक प्रस्ताव मागेको छ।

सञ्चालनमा रहेका विमानस्थल
देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन्। प्राधिकरणका अनुसार  झापाको चन्द्रगढी, मोरङको विराटनगर, राजविराज,थामखर्क, खानीडाडा, लामिडाडा, रुम्जाटार, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, लुक्ला, फाप्लु, जनकपुर, रापेछाप, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भरतपुर, सिमरा, भैरहवा विमानस्थल,दाङ, जोमसोम, डोल्पा, रुकुम, सल्ले, जुम्ला, चाैरजहारी, नेपालगञ्ज, सुर्खेत,रारा, सिमिकोट, धनगढी, बाजुरा र साँफेबगर विमानस्थल सञ्चालनमा छन्।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्