• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ? सात दिन होटलको क्वारेन्टाइनमा बस्दा कति खर्च लाग्छ?

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  ०७:५२
1140x725

काठमाडौं–सरकारले विदेशबाट नेपाल आउन चाहने नेपालीलाई चार्टर तथा भदौ १६ गतेदेखि व्यावसायिक उडानमार्फत् नै नेपाल ल्याउने छ। अहिले पनि सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई चार्टर उडानमार्फत् नेपाल ल्याइरहेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ गेतबाट अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि अहिलेसम्म चार्टर उडानमार्फत् ६० हजारभन्दा बढी नेपाली स्वदेश आइसकेका छन्। 

विदेशमा रहेका नेपाली नेपाल आउने क्रम जारी छ।  सरकारले कोरोना रोकथामकै लागि विदेशबाट आउने नेपालीले ७ दिन अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ।

क्वारेन्टाइनको व्यवस्थापनकै लागि सरकारले गृहसचिवको नेतृत्वमा समितिसमेत गठन गरको छ। वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी उद्धार गरिएका कामदारलाई सरकारले आफ्नै खर्चमा क्वारेन्टाइन राख्ने छ भने अन्यको हकमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने  निर्णय सरकारको छ। क्वारेन्टाइन बस्नेले विदेशमा टिकट काट्दा नै  होटल बुकिङका लागि रकम तिर्नु पर्ने हुन्छ। साथै कामदारले पिसीआर परीक्षणको नेगेटिभ रिपार्ट पनि पेस गर्नु पर्ने हुन्छ।

यस्तो छ होटलको रेट

पाँच तोर होटल– १ जनाले एउटा रुम प्रयोग गर्दा दैनिक ९ हजारका दरले ७ दिनको ६३ हजार तिर्नु पर्ने हुन्छ। यो रकम तिरेपछि अरु रकम तिर्न पदैन। यही रकमबाट ४ पटकभन्दा बढी खाना र खाजासमेत पाइने छ। तर, एउटै रुममा दुई जना बस्ने हो भने प्रतिदिन प्रतिव्यक्ति ६ हजारका दरले सात दिनको ४२ हजार रुपैयाँ लाग्छ।

nimb
nimb
Ncell 2
Ncell 2

४ तारे होटल– १ जनाले एउटामात्रै रुम प्रयोग गर्ने हो भने दैनिक ८ हजारका दरले सात दिनको ५६ हजार रुपैयाँ लाग्छ। यसैगरी एउटै रुममा दुई जना बस्ने हो भने प्रतिव्यक्ति प्रतिदिनको ५ हजार ५ सयका दरले सात दिनको ३८ हजार ५ सय रुपैयाँमात्रै लाग्छ। यही रकमबाट ४ पटकभन्दा बढी खाना र खाजासमेत पाइने छ।

३ तारे होटल– १ जनाले एउटा मात्रै रुम प्रयोग गर्ने हो भने प्रतिदिन प्रति रुम ६ हजारका दरले ६ हजार रुपैयाँका दरले ७ दिनको ४२ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ। तर, एउटा रुममा २ जना बस्ने हो भने प्रतिव्यक्ति प्रतिदिन ५ हजार रुपैयाँका दरले एक जनाले ३५ हजार रुपैयाँ तिरे पुग्छ। यही रकमबाट ४ पटकभन्दा बढी खाना र खाजासमेत पाइने छ।

२ तारे होटल– एक जनाले एउटामात्रै रुम प्रयोग गर्ने हो भने प्रतिदिन ५ हजार रुपैयाँका दरले ७ दिनको ३५ हजार रुपैयाँ लाग्छ। तर, एउटै रुममा २ जना बस्ने हो भने प्रतिदिन प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँका दरले सात दिनको २४ हजार ५ सय रुपैयाँ लाग्छ। यही रकमबाट ४ पटक भन्दा बढी खाना र खाजा समेत पाइने छ।

१ तारे होटल– एक जनाले एउटा मात्रै रुम प्रयोग गर्ने हो प्रतिदिनको ४ हजार रुपैयाँका दरले ७ दिनको २८ हजार रुपैयाँ लाग्छ, तर, एउटै रुम दुई जनाले प्रयोग गर्ने हो भने प्रतिव्यक्ति प्रतिदिन २ हजार ५ सय रुपैयाँका दरले ७ दिनको १७ हजार ५ सय रुपैयाँ लाग्छ। यही रकमबाट ४ पटकभन्दा बढी खाना र खाजासमेत पाइने छ।

पर्यटकीय होटल– एक जनाले एउटा मात्रै रुम प्रयोग गर्ने हो भने प्रतिदिनको २ हजार ८ सयका दरले सात दिनको १६ हजार ८ सय रुपैयाँ लाग्छ। तर, एउटा रुम दुई जनाले प्रयोग गर्ने हो भने प्रतिदिन प्रतिव्यक्ति १ हजार ८ सय रुपैयाँका दरले ७ दिनको ९ हजार ८ सय रुपैयाँ लाग्छ। यही रकमबाट ४ पटकभन्दा बढी खाना र खाजासमेत पाइने छ।


 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ०७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्