• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

सेभिया कि इन्टर मिलान? कसले जित्ला युरोपा लिग?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ५, २०७७  १५:३५
1140x725

काठमाडौं- इन्टर मिलान च्याम्पियन्स लिगमा माथि बढ्न नसक्दा प्रशिक्षक एन्टोनियो कोन्टेले भनेका थिए- ‘गिलास आधा भरि देखिरहेको छु।’ अहिले उनको टिमले युरोपा लिगको फाइनलमा शुक्रबार राति पौने १ बजे सेभियाविरुद्ध खेल्दैछ। 

च्याम्पियन्स लिगमा पाँच पटकको विजेता सेभियाविरुद्ध तीन पटकको विजेता इन्टर मिलानले गएको नौ वर्षमा पहिलो उपाधिको खोजि गर्नेछ। युरोपा लिगको इतिहासमा सफल क्लब सेभियाले जितेमा प्रशिक्षक जुलेन लोपेटेगीका लागि पनि क्लबमा पहिलो उपाधि हुनेछ। 

सेभिया युरोपा लिग फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन। २००६, २००७ मा उपाधि जितेको सेभियाले २०१४, २०१५ र २०१६ मा लगातार तीन उपाधि जितेको थियो। यस्तै १९९१, १९९४ र १९९८ मा उपाधि जितेको इन्टर मिलान १९९७ मा फाइनलमा पराजित भएको थियो। 

सेभियाले फाइनलमा २००६ मा मिडल्सबर्गलाई ४-० ले २००७ मा स्पानियोलविरुद्ध २-२ बराबरीपछि टाइब्रेकरमा, २०१४ मा बेनफिकालाई टाइब्रेकरमा, २०१५ मा ड्नीप्रोलाई ३-२ ले साथै २०१७ मा लिभरपुललाई ३-१ ले हराएको थियो। 

यस्तै इन्टर मिलानले फाइनलमा १९९१ मा रोमालाई २-१ ले, १९९४ मा साल्सबर्गलाई २-० ले, १९९७ मा साल्कसँग टाइब्रेकरमा पराजित साथै १९९८ मा लाजियोलाई ३-० ले हराएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

यो सिजन च्याम्पियन्स लिग समूह चरणमा बार्सिलोना र बोरुसिया डोर्टमुन्डभन्दा तल तेस्रो स्थानमा रहेको इन्टर मिलानले युरोपा लिगमा भने पाँच खेल नै जितेको छ। सेमिफाइनलमा शख्तर डोनेस्कलाई ५-० ले हराएर बढेको इन्टर बलियो मनोबलमा पनि देखिन्छ। 

ला लिगा क्लब सेभिया अहिले २० खेलमा अपराजित रहँदै बढिरहेको छ। जसमा ११ जित र ९ खेल बराबरी गर्दै क्लबकै अहिलेसम्मको राम्रो अवस्थामा देखिन्छ। प्रिमियर लिग क्लब वुल्भ्स र म्यानचेस्टर युनाइटेडलाई हराएर बढेको सेभिया फाइनलमा थप बलियो हुनेछ। 

सेभिया प्रशिक्षक जुलेन लोपेटेगीले ४-३-३ को शैलीमा बढाउने टिम अवस्थाअनुसार तुरुन्त ४-५-१ को फर्मेसनमा परिवर्तन भइरहेको देख्न सकिन्छ। ला लिगाका अरु टिम भन्दा फरक रुपमा सेभिया तिब्रतामा बढी विश्वास गर्छ। डिफेन्स लाइनबाट नै आक्रमणको रणनीतिमा बढिरहेको देख्न सकिन्छ। 

तपाइँ विजेता टिमलाई चलाउन सक्नुहुन्न भनेजस्तो इन्टर मिलान प्रशिक्षक कोन्टेले पछिल्लो तीन खेलमा एकै सुरुवाती ११ प्रयोग गरिरहेका छन्। कोन्टेले प्रयोग गरिरहेको ३-५-२ को शैलीमा एक होल्डिङ मिडफिल्डर र दुई अट्याकिङ विङ ब्याकको भूमिका बलियो बनिरहेको देखिन्छ। 

के भन्छन् प्रशिक्षक? 

जुलेन लोपेटेगी, सेभिया
इन्टरको खेलाडीको क्षमता अब्बल छ। प्रशिक्षक पनि राम्रा अनुभवि छन्। यसैले हामीले सबै पक्षमा आफू सकेसम्म राम्रो हुनुपर्नेछ। यो निकै प्रतिस्पर्धात्मक खेल हुनेछ जहाँ हामी आफूले सक्दो सबै प्रयास गर्नेछौँ। 

एन्टोेनियो कोन्टे, इन्टर मिलान
हामी जितको इच्छासहित खेल्दै उपाधि इटाली लैजाने योजनामा छौँ। हामी राम्रो टिम हौँ भनेर हामीले देखाउनुपर्नेछ। खेल सकिएपछि हाम्रो मनमा कुनै पनि पश्चाताप नहुने गरी खेल्नुपर्नेछ। यदि हामी राम्रो टिम हौँ भने हामीले जित्नेछौँ। 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन
सम्बन्धित सामग्री
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा नर्वेलाई २–१ गोलले हराउँदै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्डको जितमा बे... आइतबार, असार २८, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान बनाएको हो। शनिबार, असार २७, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक... बुधबार, असार २४, २०८३
ताजा समाचारसबै
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा आइतबार, असार २८, २०८३
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
कर्णालीमा बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत भेटिए शनिबार, असार २७, २०८३
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्