• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

वडामा आइसोलेसन सेन्टर सञ्चालनका लागि छलफल गरिरहेका छौँ 

ईश्वरमान डंगोल  बिहीबार, भदौ ४, २०७७  १७:३०
1140x725

बुधबारसम्म काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा १३ जनामा कोरोना भेटिएको छ। जसमध्ये ५ जना वडाका स्थानीयवासिन्दा छन् भने बाँकी बाहिर जिल्लाबाट आएर कोठा भाडामा बस्नेहरु छन्। वडाका स्वयम्भु, चक्रपथ, सीतापाइला, ढुंगेधारा, डल्लु, छाउनीलगायत प्रायः सबै स्थानमा फाट्टफुट्ट कोरोना देखिएकोे छ। अहिले फाट्टफुट्ट देखिए पनि यसले भयावह रुप लिन सक्छ। बिहीबारको पूर्ण विवरण प्राप्त भएको छैन। 

यहीकारण हामी सबै सचेत हुन जरुरी छ। हामीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्दो रुपमा जनचेतना जगाउने काम गरेका छौँ। म आफैँ पनि चोक-चोकमा पुगेर अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किऔँ भनिरहेको छु । निस्कनै परे मास्क र पञ्जालगायत आवश्यक सामग्री प्रयोग गरौँ भनेर भनिरहेका छौँ। अझ वडाभरि माइकिङ गरेका छौँ ।

अर्को कुरा हरेक बिहान टोल-टाेलमा कीटनाशक औषधि (डिसइन्फेक्सन) छर्किरहेका छौँ । 

कुनै स्थानमा संक्रमित भेटियो भने महानगर तथा जनस्वास्थ्य विभागसँग समन्वय गरेर संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने काम भइरहेको छ। 

अहिले अधिकांश वडावासीहरु म पनि पिसीआर परीक्षण गराउन पाए हुन्थ्यो भन्ने मनसाय राख्नुहुन्छ। तर देशको आर्थिक अवस्था नाजुक हुँदा सबैको पिसीआर परीक्षण गराउन सकिँदैन। तर हामीले कोरोना संक्रमितको सम्पर्कमा आएका, प्रभावित क्षेत्रबाट आएका तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको पिसीआर परीक्षण गराइरहेका छौँ । पिसीआर परीक्षणको दायरा बढाउन हामी सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ । 

nimb
nimb
Ncell 2
Ncell 2

म हरेक दिनजसो बिरामी तथा उनीहरुका परिवारको सम्पर्कमै छु। अहिलेको अवस्थामा संक्रमित र परिवार विक्षिप्त बन्ने गरेको पाइएको छ। कोरोना भयो अब मरिने हो कि भन्ने त्रास बढेको छ । तर कोरोना संक्रमण हुँदैमा मरिहाल्ने हुँदैन। धेरै जनालाई निको भएको छ भनेर मनोबल बढाउने प्रयास गरिरहेको छु। 

अहिले वडामा संक्रमितको संख्या थोरै हुँदा नै अस्पतालहरु भरिन थालेको अवस्था छ। हाम्रै वडाका १३ जना संक्रमितमध्ये ७ जना छाउनी तथा मनमोहनलगायत अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । बाँकी होम आइसोलेसनमै हुनुहुन्छ । उहाँहरुको अधिकांशको अवस्था सामान्य छ।

कोरोना संक्रमणले भयावह रुप लियो, संक्रमितहरुको संख्या बढ्दै गयो, संक्रमितहरुको अवस्था पनि अक्सिजन नै दिएर राख्नुपर्ने अवस्था भयो तर अस्पतालमा राख्ने ठाउँ पनि अभाव भयो भने के गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ । 

यसका लागि वडाको कुनै स्थानमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौँ ।  स्थानीय, विज्ञ तथा विभिन्न संघसंस्थाहरुसँग पनि परामर्श लिइरहेका छौँ। ४/५ जना, ४/५ जना राखेर उपचार गर्न मिल्ने आइसोलेसन सेन्टर केही स्थानमा सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने छ । 

(काठमाडौं महानगरपालिका १५ का वडाध्यक्ष डंगोलसँग नेपाल लाईभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित) 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी शनिबार, जेठ १६, २०८३
ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन शनिबार, जेठ १६, २०८३
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते शनिबार, जेठ १६, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ १६, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्