• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

लियोनका प्रशिक्षक भन्छन्- बायर्न म्युनिकको कमजोरी देखिँदैन, तर पूर्ण को छ र?

64x64
नेपाल लाइभ बुधबार, भदौ ३, २०७७  १६:२१
1140x725

काठमाडौं- च्याम्पियन्स लिग सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिकसँग खेल्नुअघि फ्रेन्च क्लब लियोनका प्रशिक्षक रुडी ग्रासियाले आफूहरुले आफ्नो राम्रो पक्षको प्रयोग गरेर खेलमा बढ्ने बताएका छन्। उनी भन्छन्- ‘बायर्न म्युनिकको कमजोरी देखिँदैन तर पूर्ण त को छ र?’

दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १ बजे बायर्न म्युनिक र लियोन खेल्दैछन्। विजेताले आइतबार राति हुने फाइनल खेलमा फ्रेन्च क्लब पिएसजीको सामना गर्नेछ। अपराजित रहँदै क्वाटरफाइनलमा बार्सिलोनालाई आठ गोल हानेको बायर्न प्रतियोगितामा बलियो देखिएको छ। 

‘खाइरहँदा पनि कतिपय बेला भोक लाग्छ। हामीलाई अहिले भने जितको भोक छ। फाइनलमा पुग्नका लागि राम्रो खेल्न हामी तयार छौँ। त्यसमा बायर्नको खेल कस्तो हुन्छ भन्नेमा पनि भर पर्छ तर हामी हाम्रो राम्रो कुराहरु प्रस्तुत गर्ने प्रयास गर्नेछौँ’, लियोनका प्रशिक्षकले भनेका छन्, ‘बायर्नको कमजोरी देखिँदैन तर कोहि पनि पूर्ण हुँदैनन्। हामीलाई हामीमा विश्वास छ। बलमा नियन्त्रण बनाएर आफ्नै प्रकारको खेल खेल्न सक्यौँ भने पक्कै पनि राम्रो हुनेछ।’ 

यस्तै बायर्न म्युनिकका प्रशिक्षक हान्स डिएटर फ्लिकले आफूलाई आफ्नो टिममा पूर्ण विश्वास रहेको र बार्सिलोनाविरुद्ध जस्तै खेल खेल्ने बताएका छन्। 

‘म मेरो टिमबाट विश्वस्त छु। हामीमा राम्रो लय देखिएको छ। अभ्यासका क्रममा पनि तीब्रता र खेलशैली दुवै राम्रो छ। म आरामले तनावबिना बसिरहेको छु, किनभने टिमले के गर्न सक्छ भन्ने मलाई थाहा छ’, उनले भनेका छन्, ‘तर पनि यो एक खेल हो जो शून्यबाट सुरु भएर ९० मिनेटमा सकिनेछ। हामी बार्सिलोना विरुद्धको खेलमा जस्तै गर्ने प्रयासमा हुनेछौँ।’ 

बायर्न म्युनिक र लियोनको युरोपियन प्रतिस्पर्धामा यो नवौँ भेट हो। यसअघिका आठ खेलमा बायर्न म्युनिकले चार खेल जितेको छ। दुई खेल बराबरी भएको छ भने लियोनले दुई खेल जितेको छ। 

पछिल्लो पटक २०१० को च्याम्पियन्स लिग सेमिफाइनलमा यी दुई टिमको भेट हुँदा बायर्नले ४-० ले जितेको थियो। त्यसबेला दुई लेगको खेल भए पनि अहिले पनि नकआउट रुपमा एक लेगको मात्र खेल रहेको छ। 

च्याम्पियन्स लिग सेमिफाइनलमा बायर्न म्युनिकको यो १२ औँ पटक हो। २०१२-१३ मा उपाधि जितेपछि बायर्न सेमिफाइनलबाट अगाडि बढ्न सकेको छैन। अहिले च्याम्पियन्स लिगमा ९ खेलमा अपराजित रहेको बायर्न म्युनिकले रियल मड्रिडले २०१५ मा बनाएको अपराजित १० खेलको कीर्तिमान तोड्ने अवसर पनि छ। २०१३ मा बायर्न पनि १० खेलको अपराजित यात्रा गर्न सफल भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

क्वाटरफाइनलमा बार्सिलोनालाई ८ गोल हानेर बलियो देखिएको बायर्न प्रतियोगिताको प्रमुख दाबेदार मानिए पनि युभेन्टस र म्यानचेस्टर सिटीलाई हराएर आएको लियोनलाई कमजोर आँक्न मिल्ने ठाउँ छैन। 

पाँच पटक च्याम्पियन्स लिग जितेको बायर्न म्युनिक पाँचै पटक फाइनलमा पुगेर पराजित भएको टिम हो। यो सिजनमा गोलमा राम्ररी बढेको बायर्नलाई कसैले रोक्न सक्ला र जस्तो देखिएको छ। यो सिजन सबै खेल जितेको बायर्नका लागि अब एक नकआउट खेलमा जे पनि हुन सक्छ भनिने अनुमानबाहेक अरु हिसाबले बलियो देखिन्छ।

यो सिजन समूह चरणबाट नै कठिन अवस्थामा बढेको लियोनका लागि युभेन्टस र म्यानचेस्टर सिटीलाई पछि पार्न सक्नु राम्रो उपलब्धी हो। अन्तिम १६ को खेलमा युभेन्टसलाई पहिलो लेगमा १-० ले हराएको लियोन दोस्रो लेगमा २-१ ले पराजित भएको थियो। दोस्रो लेगको अवे गोलका कारण सफलता मिल्यो। क्वाटरफाइनलमा लियोनले सिटीलाई ३-१ ले हराएको थियो। रोचक रुपमा अघि बढिरहेको लियोनमा ३-५-२ को फर्मेसन सफल भइरहेको देखिन्छ।

बार्सिलोनालाई हराउनुअघि युइएफए वरियताको चौथो स्थानमा रहेको बायर्न अहिले वरियताको दोस्रो स्थानमा रहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बायर्न म्युनिक 
युइएफएमा स्थान- दोस्रो

यो सिजनको अवस्था- खेल ९, जित ९, गरेको गोल ३९, खाएको गोल ८

अन्तिम १६ को खेलमा- चेल्सीलाई ७-१ ले हराएको

क्वाटरफाइनलमा- बार्सिलोनालाई ८-२ ले हराएको

धेरै गोल गर्ने- रोबर्ट लेवान्डोस्की, १४ गोल

गएको सिजन- क्वाटरफाइनलबाट बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- पाँच पटकको विजेता (पछिल्लोपटक २०१३ मा जितेको)

लियोन
युइएफएमा स्थान- १७औँ

यो सिजनको अवस्था- खेल ९, जित ४, बराबरी २, हार ३, गरेको गोल १४, खाएको गोल ११

अन्तिम १६ को खेलमा- युभेन्टससँग २-२ को बराबरी, अवे गोलका आधारमा अघि

क्वाटरफाइनलमा- म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको

धेरै गोल गर्ने- मेम्फिस डिपाइ, ६ गोल 

गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (२००९-१० को सिजन र अहिले)

सम्भावित सुरुवाती ११
लियोन- लोपेस, डिनाएर, मार्सेलो, मार्कल, डुबोइस, काकुरेट, ग्युमारेस, ओउर, कोर्नेट, डिपेइ र डेम्बेले। 

बायर्न म्युनिक- निवर, किमिच, बोएटेङ, अलाबा, डेभिएस, गोर्तेज्का, थियागो, पेरेसिक, मुलर, ग्यानबेरी र लेवान्डोस्कि। 
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित)
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । बिहीबार, कात्तिक १९, २०८३
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
रियलको लगातार छैटौं जित किलियन एमबाप्पेले सिजनको १२औं लिग गोल गरेपछि रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३–० ले पराजित गरेको छ। सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित) शनिबार, कात्तिक २१, २०८३
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण शनिबार, कात्तिक २१, २०८३
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना शनिबार, कात्तिक २१, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्