• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हामी सहयोग माग्छौं, स्वास्थ्य मन्त्रालय आश्वासनमात्र दिन्छ'

गजेन्द्र मर्हजन बुधबार, भदौ ३, २०७७  १५:१५
1140x725

ललितपुर-काठमाडौ‌ंंमा जसरी कोरोना संक्रमण बढेको छ, यसले खतराको घन्टी उपत्यकाभरि बजेको छ। यही कुरालाई मनन गरेर ललितपुरको गोदावरी नगरपालिकाले पनि तयारी थालेकाे छ। नगरले दुईवटा विद्यालयहरुलाई अस्थायी कोरोना अस्पताल बनाउने अन्तिम तयारी गरेको छ।

५० बेडको आइसोलेसन सेन्टर लेले र बज्रबाराहीमा निर्माण भइरहेको छ। दुईवटा विद्यालयलाई अस्थायी अस्पतालको रुपमा रुपान्तरण गरेर हामी उपचार गर्नेछौं। हालसम्म गोदावरी नगरपालिकाका ३५ जनामा मात्र संक्रमण पुष्टि भएको छ। तीमध्ये २० जनाले कोरोना जितेर घर फर्केका छन् भने ९ जना अहिले होम आइसोलेसनमा र एक जना अस्पतालमा छन्। कोभिड-१९ को लक्षण देखिएका एक बिरामीलाई पाटन अस्पतालमा  उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य र  कुनै दीर्घरोगी नभएकाले छिट्टै निको भएर फर्कने छन्।  

५० वटा क्वारेन्टाइनमा 
नगरले सम्भावित खतरालाई ख्याल गरेर ५० वटा क्वारेन्टाइन निर्माण गरेको छ। बिस्तारै संक्रमित बढ्दै गए भने क्वारेन्टाइन आइसोलेसनमा रुपान्तरण हुन सक्नेछन्। हाललाई नगरभित्र रहेका अस्पताललाई पनि उपचारका लागि तयार रहन नगरले निर्देशन दिएको छ। आपतकालीन अवस्था आएमा उनीहरुले पनि कोभिड-१९ अस्पतालको रुपमा सेवा दिनेछन्। नगरले सबैकाे सल्लाह र सहयोगबाट यी काम गर्नेछ। हाल बिरामीहरुलाई पाटन अस्पताल पठाउनु पर्ने अवस्था छ।  उपत्यकामा संक्रमण बढ्दै गएकाले उक्त अस्पतालमा राख्ने सम्भवाना कम हुँदै गएको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

संक्रमण बढ्दैछ सचेत बनौं
संक्रमण बिस्तारै उपत्यकामा व्यापक हुने चेतावनी जनस्वास्थ्यविदहरुले दिएका छन् । यो कुरालाई ख्याल गर्दा सबैजना घरमै बस्ने र अत्यावश्यकीय कामबाहेक बाहिर निस्कन भएन। नगरवासीलाई पनि हामीले यही आग्रह गरेका छौ‌ं। नगरपालिकाले अहिले अत्यावश्यक बाहेक अन्य पेशा र व्यवसायमा रोक लगाएका छौं। बुधबार खाद्यान्न ,तरकारी र अन्य आवश्यक बस्तुको पसल खोल्ने पनि समय तालिका निर्धारण गरिएको छ। बिहान र बेलुका कसरी खोल्ने  र के-के मापदण्ड अपनाउने भनेर नगरले सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आजबाट निषेधाज्ञा जारी गरेकाले नगरबासी थप सर्तक हुनु जरुरी छ। नगरले भदौ १५ गतेसम्म अति आवश्यकबाहेक अन्य कार्यमा रोक लगाएको छ। सबै नगरबासीले त्यसको पालना गरेर संक्रमणको जोखिमबाट आफू आफ्नो परिवार र समाजलाई बचाउनु सहयोग गर्ने आशा गरेका छौं। 

केन्द्रको सहयोग पाएनौं 
अहिलेसम्म केन्द्र सरकारबाट कुनै पनि सहयोग पाएका छैनाै‌। संघीय राजधानीबाट नजिकै भए पनि हामीले एम्बुलेन्सलगायत अन्य सेवाहरु माग्दै पटक-पटक स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छौं। तर, मन्त्रालयले आश्वासनमात्र दिने गरेको छ। गाउँ-गाउँबाट बिरामी ल्याउनुपर्ने भएकाले हामीले एम्बुलेन्स र अस्पताल निर्माणका लागि केन्द्रको सहयोग खोजेका छौं। हामीले खोजे अनुसार केन्द्रबाट सहयोग भएन।  प्रदेश सरकारले कोरोना महामारी सुरु भएपछि एकपटक १२ लाख रुपैयाँ उपलव्ध गराएका थियाैं। उक्त रकमलाई हामीले क्वारेन्टाइन बनाउन र राहत वितरणमा खर्च गरिसकेका छौं। अब हामीलाई केन्द्रको सहयोगको आवश्यकता छ। 

सचेत हुनु नै उपचार 
कोरोनाको हालसम्म कुनै पनि औषधि नभएकाले यसबाट सचेत भएर सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र भिडभाडमा नजानेजस्ता कार्य अनिवार्य रुपमा सबैले पालना गर्न आग्रह गर्दछु ।  सामाजिक सचेतना मुख्य  उपचार भएकाले सबैले सचेत भइदिन अनुरोध छ। भिडभाड र संक्रमण फैलन रोक्नका लागि अत्यावश्क  बाहेक अन्यलाई १५ गतेसम्म  भिडभाड हुने पसलहरु खोल्न नपाउने  निर्णय नगरले गरेको छ।  यसले संक्रमण फैलन रोक्ने आशा गरेकाले सबै नगरबासीले पालाना गर्नु हुनेछ। उपत्यका सानो छ। यहाँ जनघत्व धेरै छ। एकै व्यक्तिको धेरैसँग सम्पर्क हुने भएकाले फैलने  जोखिम धेरै छ। होसियार हौ सामाजिक दूरी कायम गरौं।

(महर्जन ललितपुरको गोदावरी नगरपालिकाका मेयर हुन्)
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्