• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘सीमालाई यसरी नै खुला छाडिदिने हो भने अवस्था अझै भयावह हुनसक्छ’

विजयकुमार सरावगी सोमबार, भदौ १, २०७७  १४:२९
1140x725

साउन १२ गते काठमाडौँमा हुने नगरपरिषदको बैठकमा सहभागी हुन म काठमाडौं आएँ। हल्का रुघाखोकी र ज्वरो आइरहेको थियो। १२ गते नै ज्वरो अत्यधिक बढेपछि कोरोना परीक्षण गराइयो। रिपोर्ट पोजेटिभ आयो।

वीरगञ्ज यसै पनि सीमा क्षेत्र। सुरुमा नै कोरोनाले वीरगञ्जलाई प्रभाव पार्‍यो। सबै कर्मचारीदेखि जनप्रतिनिधिसम्मले कोरोना नियन्त्रण तथा रोकथामका लागि महानगरमा भएका स्रोत–साधनले काम गर्दै थियौं। हामीले नै स्थानीय तहमा पहिलोपल्ट कोरोना अस्पताल बनायाै‌ं। अहिले पर्सा जिल्लामात्रै हैन, यससँग जोडिएका अन्य जिल्लाका बासिन्दासमेत यस अस्पतालबाट लाभान्वित भएका छन्। 

म यहाँ काठमाडौँमा छु, तर मेरो मन वीरगञ्जमा छ। भदौँ १ गते फेरि परीक्षण हुँदैछ। अब पोजेटिभ आउँदैन भन्ने उच्च आत्मबल ममा छ। महानगरवासी मेरा नागरिकलाई म के भन्न चाहन्छु भने हाम्रो क्षेत्र अन्यत्रको तुलनामा संवेदनशील छ। खुल्ला सीमा छ। हामीसँग कसैको पनि ट्राभल हिस्ट्री छैन। महानगरले सकेको गरेको हो। केन्द्र र प्रदेश सरकारले आजसम्म केही सहयोग गरेको छैन। त्यसमाथि यो महामारीमा नागरिकको पनि उत्तिकै भूमिका हुन्छ। साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने र हुलमुलमा बस्ने गर्नुहुँदैन। म फेरि महानगरबासीलाई भन्न चाहन्छु भने–बिन्ती छ यी ३ काम गरौँ । हुलुमुलमा बाहिर ननिस्कौँ।

आज हामी निस्कियौं भने परिवार संक्रमित हुन्छ, छिमेकी संक्रमित हुन्छ। महानगरपालिकाले त उपचारगर्छ तर सकेसम्म संक्रमित नै हुन नदिन नागरिकले सावधानी अपनाउनै पर्छ। अहिलेको कोरोना लक्षणसहित देखिएको छ। यतिन्जेल वीरगञ्जमा कोरोना संक्रमितमा लक्षण देखिएको थिएन। 

सबैलाई थाहा छ, वीरगञ्जका ३२ वटै वडा कोरोना संक्रमणबाट आक्रान्त छ। यसो हुनुको पछाडि केन्द्र सरकारको अकमण्र्यताले हो भन्न मलाई कुनै डर छैन। कम्तीमा राजस्व आउन बन्द भएको थिएन। सामानहरु आइरहेकै थियो।  मानिस आउन त रोक्नुपथ्र्यो। अझै पनि सीमाबाट दैनिक एक हजार मान्छे आउछन्। जसले गर्दा वीरगञ्जमात्रै हैन अन्यत्र पनि समुदायस्तरमा कोरोना फैलियो। सुनेको छु गृहमन्त्री यसबारे गम्भीर हुनुहुन्छ। कृपया छिटै सीमा व्यवस्थित गर्नुपर्‍यो। अहिले देखिएका संक्रमित त १० प्रतिशत मात्रै हो, ९० प्रतिशत फैलन बाँकी छ। सीमालाई यसरी नै खुलेआम छाडिदिने हो भने भयावह स्थिति हुन सक्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कोरोना फैलिन थालेपछि महानगरले ८ करोड बजेट खर्च गरिसकेको छ। वीरगञ्जमा एकै दिनमा एक हजार जनाको पिसीआर परीक्षण गर्न सकिन्छ। नागरिकको ज्युज्यान ठूलो कुरा हो, हामी परीक्षण गर्छौं। ‘एक घर एक परीक्षण’ गर्ने काम भइरहेको छ। ८ वटा वडामा यो काम भैसकेको छ। अन्यत्र वडामा पनि हुँदै जान्छ। कन्ट्याक्ट ट्रेसीङ पनि बढाउँदै लैजान्छौँ।  महानगरले स्रोत र साधनले भ्याएसम्म कोरोना नियन्त्रणका लागि काम गर्छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कोहीमाथि पनि आक्रोशित हुनुहुँदैन। सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहनुभएको छ। 

व्यापक परीक्षण गर्ने, स्रोत र साधनले भ्याएसम्म कोरोना नियन्त्रणका लागि महानगर चुक्दैन। यसका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ। फ्रन्टलाइनमा खटेर काम गरेकाहरुको मनोबल उच्च पार्नुपर्छ। आफ्ना आफ्न्तलाई कोरोना लाग्नबाट बँच्न के–के गर्ने, लागिसकेपछि के गर्ने भनेर जानेको कुरा बताउने हो। युवाहरुले यो काम गरुन्।  यो विश्व महामारी हो । कुन पदमा छौं, कुन काममा छौँ भनेर त्यागेर काम गर्ने समय हो। त्यसैले केन्द्र, प्रदेश र स्थानीय तह मिलेर काम गर्‍यौं भने संक्रमितको संख्या कम गर्न सकिन्छ। 

अन्य रोगका बिरामीलाई पनि उत्तिकै हेरविचार गर्नुपर्छ। यो स्थानीय तह एक्लैले गर्न सक्दैन। त्यसैले तीनवटै सरकारको समन्वयले कोरोना नियन्त्रणमा बल पुग्छ। सबै आ–आफ्नो क्षेत्रबाट लागौं। 

(वीरगञ्जका मेयर विजयकुमार सरावगीसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्