काठमाडौं–कोरोना संक्रमण बढ्दै गएपछि सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि आज काेराेना परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ।
संक्रमण बढ्दै गएको भन्दै सिंहदरबार प्रवेशमा पनि कडाइ गरिएको छ।
काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११३६ पुगेको छ। आइतबारमात्रै उपत्यकामा ९२ कोरोना संक्रमित थपिएका थिए। जसमा काठमाडौंमा ९० र ललितपुरमा २ जना छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।