काठमाडाैं-प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको छ।
मन्त्री यादव यही साउन ११ र १२ गते गृहमन्त्रालयमा आयोजित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठकमा सहभागी भएर फर्किएका थिए।
प्रहरीलाई प्रदेशमा समायोजनको कामका विषयमा छलफल गर्न उक्त बैठक आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।