सांकेतिक तस्बिर
काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूवार्नुमान महाशाखाले आज कोसी र नारायणीका केही सहायक नदीमा बहाव बढ्ने र सतर्कता तहनजिक पुग्ने जनाएको छ।
ती नदीमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। यस्तै, आज कमला र बागमतीका केही सहायक नदीमा बहाव बढ्ने तर सतर्कताभन्दा तलै रहने जनाइएको छ।
यस्तो छ ३ दिनको बाढी पूर्वानुमान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।