काठमाडौं-वीरगन्जका मेयर विजय सरावगीको परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ। उनकी श्रीमती, छोरा, छोरी र ज्वाइँमा पनि संक्रमण देखिएको हो।
यसअघि गत बिहीबार साँझ फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको जनाएका थिए। उनी हाल आइसोलेसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।