सांकेतिक तस्बिर
काठमाडौं–अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा गुल्मीको रुरुक्षेत्र ५ आँटीपाटामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिना माझी, उनका दुई छोरा र एक छोरी रहेको जनाइएको छ। प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाबाट आफू दुःखी भएको जनाउँदै उद्धार कार्यमा जुट्न प्रहरी, प्रशासनलगायतलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।