Vianet Vianet
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चेपाङ बस्तीको आगलागीमा प्रयोग भएको तस्वीर भुटानी शरणार्थी शिविरको

दीपक अधिकारी बुधबार, साउन १४, २०७७  १५:५०
1140x725

काठमाडौं- गत साउन ३ गते चितवनस्थित राष्ट्रिय निकुञ्जको एक टोलीले जिल्लाको माडी नगरपालिका–९, कुसुमखोलाको चेपाङ बस्तीका घर भत्काएको थियो। निकुञ्जभित्र अवैध रुपमा बसोवास गरेको आरोप लगाउँदै हात्तीसहित पुगेको टोलीले आदिवासी चेपाङ समुदायका मानिसका आठ घर ध्वस्त पार्नुका साथै दुई घरमा आगो लगाएको विवरण प्रकाशित भएका छन्।

उक्त घटनाको व्यापक विरोध भएको थियो। उक्त विषयमा संसदको कानुन तथा मानवअधिकार समितिमा जवाफ दिँदै वनमन्त्री शक्ति बस्नेतले गोठमा आगजनी भएको बताएपछि सामाजिक सञ्जालमा त्यसको समेत व्यापक आलोचना भएको थियो। घटना भएको दुई दिनपछि चेपाङ बस्तीमा भएको आगजनीको तस्बिर भन्दै सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर गरिएको थियो। आगाेकाे लप्कामा जलिरहेको बस्ति देखाइएका ती तस्बिरलाई ट्वीटर, फेसबुक प्रयाेगकर्ताले शेयर गरेका थिए भने केही अनलाइनले प्रकाशित गरेका थिए।

पूर्व पत्रकार पदम गौतमले बेलायती लेखक जर्ज अरवेलको चर्चित कृति ‘एनिमल फार्म’ को सन्दर्भ झिक्दै उक्त फोटो ट्वीट गरेका थिए। त्यसैगरी ६ हजारबढीले ट्वीटरमा पछ्याएका लेखक तथा राजनीतिकर्मी केशव दाहालले उक्त फाेटाेमा अर्काे फोटोसहित यस्तो ट्वीट गरेका थिए, ‘गरीबका घर जलाउँछौ कसरी समाजवाद बनाउँछौ?’

सोही दिन ६० हजारभन्दा बढी फलोअर्स भएको ‘क्युटी सम्जना’ नामक ट्वीटर अकाउन्टबाट आगलागीका ४ तस्बिरसहित यस्तो ट्वीट गरिएको थियाे, ‘सर्वहारा वर्गको पार्टी भन्थे कम्युनिस्टलाई तर चितवन माडितिर यो वर्षामा पानी परिरहेको बेला सुकुम्वासी र चेपाङको झुप्रोमाथि आगो लगाइएछ। शायद साम्यवाद अब आउँछ होला। यो सरकार केपी र पिकेलाई के भन्ने? नेपाली शब्द भण्डारमा यिनीहरुलाई भन्ने कुनै शब्द छ?’ 

चितवनको माडीस्थित सुकुम्वासी बस्तीमा लागेको आगोको तस्बिर भन्दै सफल खबरलगायतका अनलाइनले पनि उक्त तस्बिर प्रकाशित गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

तथ्य जाँच
गुगलको रिभर्स इमेज सर्च, यान्डेक्स, टिनआईलगायतका अनलाइन साधन प्रयाेग गरी यस तस्बिरबारे खोजी गर्दा उक्त तस्बिर भुटानी शरणार्थी शिविरमा भएको आगजनी भनी सबैभन्दा पहिला अवना नामक दातृ संस्थाले आफ्नो वेबसाइटमा ‘फायर ब्रेक्स आउट इन भुटनिज रेफ्युजी क्याम्प’ भन्दै मार्च २०११ मा प्रकाशित गरेको पाइयो। ग्लोबल पोस्ट इन्फो नामक भुटानी शरणार्थीसम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइनले पनि डिसेम्बर २०१७ मा १० वर्षअघि गोलधाप शरणार्थी शिविरमा भएको आगलागी भन्दै उक्त तस्बिर प्रकाशित गरेको पाइयाे।

हामीले कुरा गरेका भुटानी शरणार्थीले सो फोटो शिविरमा भएको आगजनीको हुनसक्ने बताएपनि कहिले र कुन शिविर (अमेरिकालगायतका पश्चिमा देशमा शरणार्थीको पुनर्वास भएपछि हाल सातमध्ये दुई शिविरमात्र बाँकी छन्) मा भएकाे आगलागी हो भन्ने यकीन हुन सकेन। घना बस्ती भएका ती शरणार्थी शिविरमा वर्षेनी आगाे लाग्ने गरेता पनि उक्त तस्बिर त्यहीँको हो भन्ने ठोकुवाका साथ भन्न सकिएन।

त्यसैगरी भारतको जयपुरबाट निस्कने पत्रिका नामकाे हिन्दी समाचारपत्रकाे अनलाइनमा पनि ‘अग्निदेव ने छीन ली गरीब की झोपडी’ शीर्षक समाचारमा १३ जनवरी २०१६ मा उक्त तस्बिर प्रकाशित गरिएको छ।

  • नझुक्किनुस्, दार्चुलाकाे भनिएकाे पहिराेकाे त्याे तस्बिर पेरुकाे हाे 

चितवनको माडीबाट सञ्चालन हुने स्वेदश एफ एमको फेसबुक पेजमा उक्त एफएमको लोगोसहित प्रतिकात्मक तस्बिर भनेर सबैभन्दा पहिला शेयर गरिएको थियो। सोही तस्बिरलाई ‘क्युटी सम्जना’लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका थिए।

चितवनकाे चेपाङ बस्तीमा गत साउन ३ गते भएको आगलागीको भन्दै सामाजिक सञ्जालमा शेयर गरिएको उक्त तस्बिरलाई भ्रम फैलाउन प्रयाेग गरिएकाे छ। उक्त तस्बिर केही वर्षअघिदेखि नै प्रयोगमा आएकाले त्यसलाई हालसालैकाे भनी प्रसारण गर्नु गलत ठहर्छ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने
सम्बन्धित सामग्री
मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग काठमाडौंको रानिवनमा रहेको मानव सेवा आश्रमलाई अमेरिका बसोबास गर्ने युवाहरुको समूहले खाद्यान्न सामाग्री हस्तारन्तरण गरेको हो । आइतबार, जेठ १७, २०८३
अध्यागमन विभागले भन्यो- श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउनु विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्... आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ थाइल्यान्डबाट पक्राउ परेकी उनलाई रेड नोटिसका आधारमा नेपाल फर्काइएको हो । आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
आफ्नो अधिकार सुरक्षित नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानको अडान आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्