काठमाडौं–त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले लकडाउनका कारण स्थगित परीक्षाहरु भदौ दोस्रो सातादेखि हुने जनाएको छ।
संकायले शुक्रबार एक सूचना प्रकाशित गर्दै स्थगित गरिएका स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि र स्नातक तहको पहिलो, तेस्रो, पाँचो र सातौं सेमेस्टरका परीक्षाहरु भदौ तेस्रो सातादेखि सञ्चालन गरिने जनाएको हो।
परीक्षा तालिका http://fomecd.edu.np/ र https://tudoms.org/ मा पनि प्रकाशित गरिने पनि संकायले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।