काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सांसद एवं पुराना कम्यु्निष्ट नेता बर्मन बुढाको निधनप्रति दुःख व्यक्त गरेकी छिन्।
बिहीबार ट्वीट गर्दै उनले दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी हुन्।
क्यान्सरबाट पीडित बुढाको ९० वर्षको उमेरमा बुधबार पाटन अस्पतालमा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।