काठमाडौं- न्याय सेवा आयाेगले कानुन समूहका २ सहसचिव र १५ उपसचिवकाे सरुवा गरेकाे छ। आयाेगले अधिकृतहरूकाे पनि सरुवा गरेकाे छ।
आयोगले सह न्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई नायव महान्यायाधिवक्तामा बढुवा गर्ने निर्णय गरेकाे छ।
यस्ता निर्णयः



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।