काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारीलाई तोकिएको छ।
उनलाई आइतबारदेखि लागू हुने गरी प्रवक्ता ताेकिएकाे आयाेगले जनाएकाे छ। यसअघि अख्तियारकाे प्रवक्ता प्रदीपकुमार कोइराला रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।