काठमाडौं- धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन्।
डा रेग्मीलाई प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतबार नियुक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।