काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पोजेटिभ सर्किट लागेको छ।
आइतबार कारोबार सुरु भएको ६ मिनेटमै परिसूचकमा ४ प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको हो।
५६ दशमलव ४४ अंकको वृद्धि पछि परिसूचक १ हजार ४ सय ५१ दशलमलव २१ अंकमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।