काठमाडौं-चालु आर्थिक वर्षको मौद्रिक नीति २०७७/७८ ले कृषि विकास बैंकलाई कृषि ऋणपत्र निष्काशन गर्ने व्यवस्था गरेको छ।
कृषि क्षेत्रमा दिर्घकालिन कर्जा लगानी गर्नका लागि कृषि बिकास बैकलाई कृषि ऋणपत्र निष्काशन गर्ने व्यवस्था गरेको हो। यस्तो ऋणपत्र मार्फतको रकम कृषि क्षेत्रमा कर्जा लगानी गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।