काठमाडौं- नेपाल धितोपत्र बोर्डले साउन ४ गते चालु आर्थिक वर्ष २०७७/७८ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
बोर्डले साउन ४ गते दिउँसाे तीन बजे वेविनारमार्फत् सार्वजनिकरण गर्ने भएको हो। धितोपत्र बोर्डले चालु आर्थिक वर्षभित्रमा गर्ने कार्यक्रम तथा योजनाको प्रस्तुत गर्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।