• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सञ्जाल

भुवन–साम्राज्ञी वाकयुद्ध‚ साम्राज्ञी भन्छिन्- प्रहरी केस हुनसक्ने तहको दुर्व्यवहार भएको थियो

64x64
नेपाल लाइभ सोमबार, असार १५, २०७७  २०:३०
1140x725

काठमाडौं– फिल्म क्षेत्रमा यतिबेला आरोप–प्रत्यारोपको शृंखला चलेको छ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि सल्किएको अपमान, नातावाद र कृपावादको आगो नेपाली फिल्म क्षेत्रसम्म आइपुगेको छ। 

त्यो आगोको रापमा यतिबेला चर्चित अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह परेका छन्। अभिनेता केसीको फिल्मबाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञीले त्यो समय आफूले झेल्नुपरेका दुर्व्यवहार शुक्रबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै खुलाइन्।  

सत्र वर्षको उमेरमा फिल्ममा काम गरिरहँदा आफूले सुटिङ स्पटमा दुर्व्यवहार भोग्नुपरेको उनले खुलाएकी थिइन्। सुन्नै नसकिने गालीदेखि विभेदसम्म हुने गरेको उल्लेखसमेत गरेकी थिइन्। आफ्नो परिवारको कोही सदस्य फिल्म क्षेत्रबाट नहुँदा आफूलाई केही असहज भएको उनको बुझाइ थियो। पारिश्रमिकका मामलामा पनि बाहिर सुनिने गरेको सबै झुटो भएको उनले बताएकी थिइन्।

 

 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on Jun 25, 2020 at 11:29pm PDT

यसको जवाफमा भुवन केसीले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै प्रतिक्रिया जनाएका थिए। केसीले कटाक्ष गर्दै आफ्नो फेसबुकमा लेखेका थिए, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि!’

आफूले भोगेको कुरा सुनाइरहँदा धेरैले फिल्ममा काम नपाउने‚ त्यो पनि केटी मान्छेमा बढी असर हुने बताएको उल्लेख गर्दै उनले थप खुलस्त पारेकी छन्। त्यसरी सम्झाउनेलाई उनको प्रश्न छ, ‘मनैदेखि चित्त बुझेन‚ त्यसैले चुप लागिनँ। त्यो अवस्था मैले भोगेको छु। मैले देखेको छु। मेरो ठाउँमा तपाईं हुनुहुन्थ्यो भने त्यतिबेलै केही गर्नुहुन्थ्यो। सम्झाउने बुझाउने कोही थिएन।’

Ncell 2
Ncell 2
nimb
nimb

अभिनेता केसीले फिल्ममा काम दिएको प्रशंसा गर्दै भोगेका व्यवहार उनले सार्वजनिक गरेकी छन्। तर, त्योबेला आफूमाथि भएको दुर्व्यवहारका विषयमा उजुरी गर्दा प्रहरीले कारबाही गर्नेसम्मको अवस्था आइपर्नेतर्फ इङ्गित गर्दै उनले दुर्व्यवहारको हद संकेत गरेकी छन्। भनेकी छन्, ‘मैले कहिल्यै पनि केही कुरा कसैलाई भनिनँ। मैले पुलिस केस गरेको भए त्योबेला केस लाग्थ्यो।’ 

आफूले दुर्व्यवहारबारे बोल्दा धेरैले त्यसो नगर्न सुझाइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘उहाँले राम्रो व्यवहार गर्नुभएको थियो भने यो समय आउँदैनथ्यो। यो अवस्था आएको उहाँले गर्दा हो। कति जनाले यस्ता विषयमा बोल्नुभएको होला। सुनुवाई भएन होला।’

 

 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on Jun 28, 2020 at 11:42am PDT

Xtrem

Xtrem


आफूमाथि घटेको घटनाका विषयमा पछि एक कार्यक्रममा अभिनेता केसीले सम्झाएको बताउँछिन्। उनको भनाइ उद्धृत गर्दै साम्राज्ञीले भनेकी छिन्, ‘उहाँले मलाई बाबा! हेर्‚ तँ त मेरो प्रोडक्ट हो। पुरानो कुरा कोट्याएर के फाइदा भन्नुभएको थियो? भविष्यमा नबोलेस् भनेर उहाँले सम्झाउनुभएको होला।’
बाहिर उनको कुरा सुनेर हाँसिरहेपनि भित्रभित्र घिन लागिरहेको उनले उल्लेख गरेकी छिन्। भन्छिन्, ‘मसँगै टाँस्सिएर बोलिरहेको के। फेरि त्यही व्यवहार। मेरो कान नजिकै मुख ल्याएर बोलिराछ। आइ लभ यु बाबा भनिराछ।’

आफूले ‘हस् अंकल’ भन्दा उनले अंकल भनेको मन पर्दैन भनेको पनि बताएकी छिन्। त्यसपछि आफूले ‘हस् दाइ’ भन्दा टेक केयर भनेको सम्झिएकी छिन्। 
आफूले भोगेका यी व्यवहार सार्वजनिक गर्नु राम्रो वा नराम्रो थाहा नभएपनि आफूलाई राम्रो महशुस भएको बताएकी छिन्।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अ... बिहीबार, फागुन २९, २०८१
रियालिटी शो ‘कमेडी किड्स’को डिजिटल अडिसन खुला भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाटस् एप, जिमेल अथवा भाइबरमा पठाउन सक्ने जनाइएको छ । भिडिओ मोबाइलबाट खिचेर पठाउन स... बुधबार, फागुन १४, २०८१
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकता प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्