काठमाडाैं-सरकारले नेपाल वायुसेवा निगमको सञ्चालन बोर्डमा दुई सदस्य नियुक्त गरेको छ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै दुई जनालाई निगम सञ्चालक बोर्ड सदस्यमा नियुक्ति गरेका हुन्।
मन्त्रालय स्रोतका अनुसार डिमप्रकाश पौडेल र फुर्वाग्यालजेन शेर्पालाई बोर्ड सदस्यमा नियुक्ति गरिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।