• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

धराशायी जलविद्युत क्षेत्रलाई उकास्न मौद्रिक नीतिमा कस्तो व्यवस्था ल्याउने?

ब्याजदरमा छुट, कन्ट्री रेटिङ, हेजिङ फण्ड स्थापना र विदेशी मुद्रामा पिपिएको विषय समेटियोस् : सरोकारवाला
64x64
नेपाल लाइभ बिहीबार, असार ११, २०७७  १६:५५
1140x725

काठमाडौं- धराशायी अवस्थामा पुगेको जलविद्युत क्षेत्रलाई उकास्न र कोभिड–१९ का कारण त्यस क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केही महत्वपूर्ण विषयहरु समेटिनुपर्ने सरोकारवाला व्यक्तिहरुले बताएका छन्। 

जलविद्युत आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिइनुपर्ने, विदेशी लगानी आकर्षित गर्नका लागि कन्ट्री रेटिङ, हेजिङ फण्ड स्थापना र विदेशी मुद्रामा विद्युत खरिद सम्झौता (पिपिए) गर्न पाउनुपर्नेजस्ता विषयलाई मौद्रिक नीतिले समेट्नुपर्ने जलविद्युत क्षेत्रका लगानीकर्ता र विज्ञले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको वेभमा आधारित छलफल कार्यक्रममा उनीहरुको यस्तो धारणा आएको हो।  

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल श्रेष्ठले ऊर्जा क्षेत्रको विकासका लागि स्वेदेशी लगानीमात्र पर्याप्त नभएकाले विदेशी लगानी आकर्षित गर्न सक्ने वातावरण बनाउनुपर्नेतर्फ मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताए। ‘नेपालको जलविद्युत क्षेत्रमा वार्षिक २० खर्ब बराबरको लगानी आवश्यक छ। जबकि नेपालको वार्षिक बजेट नै त्योभन्दा कम छ। यस्तो अवस्थामा बाहिरको पैसा जलविद्युतमा लगानी नगरी सुख नै छैन। बाहिरी लगानी भित्र्याउनका लागि लगानीको वातावरण बनाउनु जरुरी छ’ उनले भने। 

विदेशी मुद्रामा पिपिए गर्दा विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आकर्षण बढ्ने भन्दै प्रधानले अमेरिकी डलरमा मात्रै नभई जुनसुकै विदेशी मुद्रामा पनि पिपिए गर्न सक्नुपर्ने बताए। ‘हामीले चिनियाँ वा भारतीय मुद्रामा पनि पिपिए गर्न सक्नुपर्छ। जलविद्युतमा चिनीयाँ लगानी धेरै भएका कारण चिनियाँ कम्पनीले चिनियाँ मुद्रामा नै पिपिए गर्न खोज्छन्। त्यस्तै जलविद्युतको बजार भारत र बंलगादेश भएका कारण त्यहाँका लगानीकर्ताले पनि त्यहीँको मुद्रामा पिपिए गर्न चाहे त्यसको वातावरण बनाइदिनुपर्छ’ उनले भने।

जलविद्युतलाई निकासीजन्य वस्तु मानेर ५ प्रतिशतको अनुदान दिनुपर्ने पनि प्रधानको भनाइ छ। ऊर्जा आयात विस्थापनसँगै निर्यात प्रवर्द्धन पनि हुने हुँदा निर्यातमा ५ प्रतिशत अनुदान पाउन सके ऊर्जा क्षेत्र सबल हुने उनको भनाइ छ। सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य राखेकोमा उक्त विद्युत नेपाल भित्रै खपत गर्न अप्ठेरो नहुने पनि उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव आशिष गर्गले जलविद्युत आयोजनाका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत स्थिर ब्याजदरको खाका ल्याइनुपर्ने बताए। त्यस्तै नेपाली रुपैयाँको विदेशी रुपैयाँसँगको विनिमय दरको चुनौती कम गर्नका लागि हेजिङ फण्ड को व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।

मौद्रिक नीतिमा यो विषय बारम्बार आउने गरेपनि प्रभावकारी कार्यान्वयन नहुने गरको गर्गले बताए। पछिल्लो समय जलविद्युत क्षेत्रमा लगानीकर्ताको विश्वास गुम्दै गएका कारण सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पुरा हुनेमा आफूलाई शंका लागेको पनि उनले बताए।

पूर्व अर्थसचिव सुमन प्रसाद शर्माले ऊर्जा क्षेत्र र मौद्रिक नीतिको सम्बन्ध मुख्यगरी राष्ट्र बैंकको नीतिले प्रत्यक्ष असर पर्ने ब्याजदरलगायतका विषयसँगसँगै लगानी सहजीकरणका लागि देखिने बताए। ‘मुख्यतया अहिले मौद्रिक नीतिमा समेटिनुपर्ने विषय भनेको ब्याजदर घटाउनु हो। रुग्ण आयोजनालाई रिफाइनान्सिङ गर्न पनि आवश्यक छ। वैदेशिक लगानीलाई आकर्षित गर्न हेजिङ फण्ड र कन्ट्री क्रेडिट रेटिङ गराइनुपर्छ’ उनले भने। 

विदेशबाट फर्किएका व्यक्तिहरुलाई ऊर्जा क्षेत्रसँग जोड्न सक्नुपर्ने पनि उनको सुझाव छ। मौद्रिक नीतिमार्फत सरकारले साना तथा मझौला उद्योगलाई सम्बोधन गर्नुपर्ने र त्यस्ता खालका उद्योगलाई मौेद्रिक नीतिले सम्बोधन गर्दा समस्यामा परेका जलविद्युत आयोजनालाई अप्रत्यक्ष रुपमा सहयोग पुग्ने उनले बताए। 

कोभिड १९ महामारी नियन्त्रण हुनेबित्तिकै विश्वव्यापी रुपमा नै पुँजी लगानीका लागि प्रतिस्पर्धा बढ्ने भएका कारण तुलनात्मक रुपमा लगानीको वातावरण र त्यसको प्रतिफल पाउने कुरालाई मौद्रिक नीतिले हेरिनुपर्ने पनि उनको भनाइ छ। कोभिड १९ प्रभाव न्यूनीकरणका लागि रिकभरी प्लान बनाउनुपर्ने, आयोजनाको लागत घटाउनुपर्ने, व्यवसायमा पारदर्शिता बढाउनुपर्ने र नियामक निकायले विद्युत खपत बढाउन सहयोग गर्नुपर्ने विषयलाई तत्काल सम्बोधन गर्नु आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ
कार्टुन
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्