• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पत्रकार महासंघको प्रदेश चुनावमा चौतारी, प्रेस सेन्टर र यूनियनबीच ‘भागबण्डा’

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ४, २०७५  ११:४८
1140x725

काठमाडौं– नेपाल पत्रकार महासंघको आसन्न प्रदेशसभा निर्वाचनमा पत्रकारका तीन संगठनले भागबन्डा गरेका छन्।  प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सात वटा भौगोलिक तथा ३ गैर भौगोलिक गरी  १० वटा  प्रदेशका विभिन्न पदहरुमा भागबण्डा भएको हो। 

सहमतिअनुसार चौतारीले ५, सेन्टरले ३ तथा यूनियनले २ वटा प्रदेशको नेतृत्व पाएका छन्। महासंघको केन्द्रीय चुनावमा यूनियन र सेन्टरबीच सहकार्य भएको थियो। 

यस्तो छ, सहमतिको विवरण– 

नेपाल पत्रकार महासंघको यही वैशाख २२ गते हुन गइरहेको प्रदेश स्तरीय निर्वाचनको सन्दर्भमा देशभर क्रियाशील आमपत्रकारबीचमा आपसी सहमति गराएर सहकार्य गर्दै निर्वाचन प्रणालीलाई सर्वसम्मत रुपमा सम्पन्न गर्न पत्रकारहरुका प्रमुख तीन संस्था प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सहमति भयो ।

हामी तीन संस्थाहरु नेपाल पत्रकार महासंघलाई सबै पक्ष र विचार अट्ने साझा(समावेशी चरित्रको बनाउन सहमत छौं । यस प्रयोजनार्थ अतिरिक्त अन्य संघ संस्थाहरुलाई प्रदेशमा नेतृत्व गर्ने संस्थाले समन्वयको पहल गरी सहभागी गराउने निश्कर्षमा समेत पुगेका छौं ।

 

१) प्रदेश नम्बर एक

अध्यक्ष - प्रेस चौतारी नेपाल

nimb
nimb
Ncell 2
Ncell 2

उपाध्यक्ष - नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) - प्रेस सेन्टर नेपाल

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) - प्रेस सेन्टर नेपाल

सचिव (समावेशी) - प्रेस चौतारी नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -२ चौतारी, १ सेन्टर र २ युनियन

महिला -१ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ चौतारी

आदिवासी जनजाति - १ चौतारी, १ सेन्टर

मधेसी-१ युनियन, १ सेन्टर

अल्पसंख्यक-१ युनियन

 

२) प्रदेश नम्बर दुई

अध्यक्ष -प्रेस युनियन

उपाध्यक् - प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) -प्रेस युनियन

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) - प्रेस युनियन

सचिव (समावेशी) - प्रेस युनियन

कोषाध्यक्ष -प्रेस युनियन

सदस्य (खुल्ला)-१ चौतारी, १ सेन्टर र ३ युनियन

महिला -३ युनियन

दलित -१ युनियन

आदिवासी जनजाति स् १ चौतारी, १ सेन्टर

मधेसी -२ युनियन

अल्पसंख्यक - १ युनियन

३) प्रदेश नम्बर तीन

अध्यक्ष-प्रेस चौतारी नेपाल

उपाध्यक्ष -प्रेस सेन्टर नेपाल

उपाध्यक्ष (महिला) -नेपाल प्रेस युनियन

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) - प्रेस चौतारी नेपाल

सचिव (समावेशी) - प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -२ चौतारी, १ सेन्टर र २ युनियन

महिला - १ चौतारी, २ सेन्टर

दलित -१ चौतारी

आदिवासी जनजाति- १ युनियन  , १ सेन्टर

मधेसी - १ चौतारी, १ सेन्टर

अल्पसंख्यक -१ युनियन

 

४) प्रदेश नम्बर चार

अध्यक्ष - प्रेस सेन्टर नेपाल

उपाध्यक्ष - नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) - प्रेस चौतारी नेपाल

महासचिव -प्रेस चौतारी

सचिव (खुल्ला)- प्रेस चौतारी नेपाल

सचिव (समावेशी) - प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष - प्रेस सेन्टर

सदस्य (खुल्ला) - २ चौतारी, १ सेन्टर र २ युनियन

महिला - १ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ चौतारी

आदिवासी जनजाति - १ चौतारी, १ युनियन

मधेसी -१ सेन्टर, १ चौतारी

अल्पसंख्यक-१ सेन्टर

५) प्रदेश नम्बर पाँच

अध्यक्ष -प्रेस सेन्टर नेपाल

उपाध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) -प्रेस सेन्टर नेपाल

महासचिव -प्रेस चौतारी नेपाल

सचिव (खुल्ला) - नेपाल प्रेस युनियन

सचिव (समावेशी) - प्रेस चौतारी नेपाल

कोषाध्यक्ष -प्रेस सेन्टर नेपाल

सदस्य (खुल्ला) -२ चौतारी, १ सेन्टर र २ युनियन

महिला -१ चौतारी र २ सेन्टर

दलित -१ सेन्टर

आदिवासी जनजाति - १ चौतारी, १ युनियन

मधेसी -१ चौतारी, १ युनियन

अल्पसंख्यक -१ सेन्टर

 

६) कर्णाली प्रदेश

अध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष- नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) - प्रेस सेन्टर नेपाल

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) -प्रेस चौतारी नेपाल

सचिव (समावेशी) - प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -१ चौतारी, २ सेन्टर र २ युनियन

महिला -१ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ युनियन

आदिवासी जनजाति - १ चौतारी, १ सेन्टर

मधेसी - १ चौतारी, १ सेन्टर

अल्पसंख्यक - १ युनियन

 

७) प्रदेश नम्बर सात

अध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष -प्रेस सेन्टर नेपाल

उपाध्यक्ष (महिला) -प्रेस चौतारी नेपाल

महासचिव - नेपाल प्रेस युनियन

सचिव (खुल्ला) -प्रेस सेन्टर नेपाल

सचिव (समावेशी) -नेपाल प्रेस युनियन

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -१ चौतारी, २ सेन्टर र २ युनियन

महिला -२ चौतारी, १ सेन्टर

दलित - १ सेन्टर

आदिवासी जनजाति -१ युनियन  , १ सेन्टर

मधेसी - १ चौतारी, १ युनियन

अल्पसंख्यक - १ सेन्टर

८) उपत्यका प्रदेश (काठमाडौं, ललितपुर र भक्तपुर)

अध्यक्ष - प्रेस सेन्टर नेपाल

उपाध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) -प्रेस सेन्टर नेपाल

महासचिव-नेपाल प्रेस युनियन

सचिव (खुल्ला) -प्रेस चौतारी नेपाल

सचिव (समावेशी) -नेपाल प्रेस युनियन

कोषाध्यक्ष -प्रेस सेन्टर नेपाल

सदस्य (खुल्ला) - १ चौतारी, २ सेन्टर र २ युनियन

महिला -१ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ चौतारी

आदिवासी जनजाति - १ चौतारी, १ सेन्टर

मधेसी -१ युनियन  , १ चौतारी

अल्पसंख्यक-१ युनियन

९) प्रतिष्ठान प्रदेश (गैरभौगोलिक)

अध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष -प्रेस सेन्टर

उपाध्यक्ष (महिला) -प्रेस चौतारी नेपाल

महासचिव -प्रेस युनियन नेपाल

सचिव (समावेशी) -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) -प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) - २ चौतारी, १ सेन्टर र २ युनियन

महिला - १ चौतारी, १ सेन्टर र १ युनियन

दलित - १ चौतारी

आदिवासी जनजाति -१ चौतारी, १ सेन्टर

मधेसी-१ युनियन  , १ सेन्टर

अल्पसंख्यक - १ चौतारी

१०) एसोसिएट प्रदेश (गैरभौगोलिक)

अध्यक्ष -नेपाल प्रेस युनियन

उपाध्यक्ष -नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) -नेपाल प्रेस युनियन

महासचिव- प्रेस चौतारी

सचिव (खुल्ला) -नेपाल प्रेस युनियन

सचिव (समावेशी) -प्रेस सेन्टर

कोषाध्यक्ष -प्रेस युनियन   नेपाल

सदस्य (खुल्ला) - १ चौतारी, १ सेन्टर र ३ युनियन

महिला- १ चौतारी, १ सेन्टर र १ युनियन

दलित- १ युनियन

आदिवासी जनजाति -२ युनियन

मधेसी-२ युनियन

अल्पसंख्यक - १ युनियन


 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
आजदेखि कक्षा १२ को परीक्षा सुरु
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? सोमबार, वैशाख १४, २०८३
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्