कोरोना भाइरस संक्रमणले विश्वको जीवनशैली बदलेको छ। दैनिक जीवन हिजो जस्तो थियो‚ आज त्यही गति र शैलीमा अगाडि बढ्न सम्भव छैन। सबैतिरको जीवनशैली बदलेको छ यो महामारीले। कहाँको अवस्था कस्तो छ त? सात प्रतिनिधी तस्बिर प्रस्तुत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।