• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरियामा ४५ सय नेपाली कामदारको भिसा सकिँदै, तर रित्तो कोरियन एयर नेपाल उडान गर्दै

64x64
शिव भुसाल सोमबार, असार १, २०७७  १५:४३
1140x725

सिओल– पोखरा लेखनाथका राजु सापकोटा तीन महिनादेखि कोरियामा भिषा अवधि सक्किएर पनि नेपाल फर्किन पाएका छैनन्। स्वदेश फर्कन उनी सरकारी पहल नहुँदा उनी कोरियामा यतिबेला अलपत्र छन्। सापकोटाको मार्च २३ मा नेपाल फर्किने टिकट थियो, तर नेपाल सरकारले कोरिया सहित विदेशबाट नेपाल जाने सबै उडानमा प्रतिबन्ध लगाएपछि उनि कोरियामै रोकिए। 

उनी तीन महिनादेखि न काम गर्न पाएका छन् न त आफ्नो देश नै फर्किन। उनी भन्छन्, ‘भिषा सकिएर नेपाल जाने मुखैमा नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगायो, यहाँ बाहिर काम गर्न जाउँ भने ज्यानको जोखिम, जसरी भएपनि आफ्नै घर जान पाए हुन्थ्यो।’

त्यस्तै झापाका हर्देव गणेश र सुवाश ढकालको गुनासो पनि सापकोटाकै जस्तै छ। यहि विचमा नेपाल सरकारले कोरियामा अलपत्र नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ। नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको विमान कोरिया पठाएर उनिहरूको उद्धार गर्ने सरकारी तयारी थियो।तर, निगमले कोरियामा विमान अवतरणको अनुमति पाएको छैन।

यसअघि यहाँको सरकारसँग सिओलस्थित नेपाली दूतावास मार्फत कोरियामा विमान अवतरणको अनुमति माग गरेपनि हरेक पटक यहाँको सरकारले अनुमति  दिन अस्विकार गर्दै आएको छ। 

दूतावासले पटक —पटक कोरियामा विमान अवतरणको अनुमति मागेपनि यहाँको सरकारले अनुमति दिन नमानेकाले नेपाल वायुसेवा कोरिया आउनसक्ने अवस्था नरहेको सरोकारवालाको दाबी छ। 

तर कोरियाले यसअघि नेपालबाट कोरिया कामदार ल्याउनकालागि भएकाले अनुमति नदिएको र अहिले उद्धार गर्न आउने भएकाले अनुमति पाउन सक्ने दावी नेपाली दूतावास सिओलका उपनियोग प्रमुख रामसिंह थापाको छ  । 

थापा थप्छन्, ‘प्रक्रिया सुरु भइसक्यो अव पर्यटन मन्त्रालयले नेपाल स्थित कोरियन दूतावास समक्ष अनुरोध पत्र पठाउँछ, त्यसपछि मात्र अनुमति पाउने वा नपाउने विषयको टुङगो लाग्छ।’ 

यसअघि नेपाल विदामा गएका  कोरियामा कार्यरत नेपालीको भिषा अवधि समाप्त हुन लागेको भन्दै गैर आवासीयय नेपाली संघको अनुरोधमा नेपाल सरकारले वायुसेवा निगमकै जहाज कोरिया पठाउने प्रयास असफल भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले  त्यतिवेला कोरियामा विमान अवतरणकालागि यहाँको भूमि पूर्वाधार तथा यातायात मन्त्रालयसँग गरेको अनुरोधमा मन्त्रालयले नेपालले आफ्नो विमान कोरियामा उडान भर्न कोरिया सरकारको हवाई सुरक्षा मापदण्ड पुर्याउनुपर्ने उल्लेख थियो। उडान सुरक्षा मापदण्ड सम्झौता नभएकाले नेपाल वायुसेवा निगमलाई अवतरण दिन नसकिने कोरियाले जनाएको थियो। 

कोरियामा नेपाली विमानलाई अनुमती दिन लामो समय लाग्ने भएकाले अहिले तत्काल नेपाल वायुसेवालाई कोरियामा अवतरणको अनुमति दिन नसकिने बताउँछन कोरियाको अन्तर्राष्ट्रिय हवाई उडान हेर्ने विदेश मन्त्रालयका कर्मचारी ह्वाङ व्यङछल।  

नेपाल वायुसेवाका विमान कोरिया आउन सक्ने सम्भावना अत्यन्तै न्यून हुँदा पनि सरकारले भने नेपाल चार्टर उडानमा जाँदै गरेको कोरियन एयरसँग अहिलेसम्म समन्वय गरेको छैन। 

कोरियामा अलपत्र नेपालीहरू सरकारले कहिले उद्धार गर्छ भन्दै पर्खिएर बसेका छन तर आगामी मे १६ र २० का लागि  कोरियन एयरका चार्टर विमान  भने  नेपाल खालि जहाज गएर नेपाली कामदार लिएर फर्किने तयारीमा छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले वायुसेवाकै विमान पठाएर उद्धार गर्ने भनेपनि लाग्ने हवाई शुल्क स्वयम व्यक्तिले तिनुपर्ने सर्तमा दूतावासले हस्ताक्षर गराइर्सकेको छ। यस्तो अवस्थामा सकेसम्म कम शुल्कमा नेपालीको उद्धार गर्नुपर्नेमा सरकारले कोरियन एयरका विमानलाई रित्तै नेपाल जाने अनुमति दिएर यहाँ अलपत्र नेपालीलाई पुन महङ्गोमा विमान चार्टर गराउने बाटोमा लागेको पिडितहरूको गुनासो छ। 

उनिहरू भन्छन्,‘हामी लाग्ने शुल्क तिर्न तयार छौँ, हामिलाई सस्तोमा र छिटो नेपाल लैजाने विषयमा सरकारको ध्यान जाओस्।’

सरकारले कोरियन एयरका  चार्टर विमानहरू नेपाल जाउँञ्जेल नेपाल वायुसेवाले अनुमति माग्दै छ भनि टार्दै आएको कामदारहरूको गुनासो छ। नेपाल एयरलाइन्सले अनुमति नपाएको भन्दै अन्त्यमा महङगोमा कोरियन एयर नै चार्टर गरेर यहाँका नेपाली कामदारलाई चर्को शुल्क तिराउने गुनासो पिडितहरूको छ। 

कोरियामा जुन महिनाको अन्त्य सम्ममा ४ हजार ५ सय नेपालीको भिषा अवधि सकिँदै छ। ९ सय ७२ जनाले आफ्नै शुल्कमा नेपाल फर्किन तयार रहेको बताउँदै दूतावासमा फारम भरेका छन्। 

नेपाल फर्किन चाहने ९ सय ७२ जनाको विवरण सरकारलाई पठाइसकिएको सिओलस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्