samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘कथाकार’का शब्दमा एकापेला ‘पिँजडाको चरा’ बजारमा [भिडियोसहित]

64x64
नेपाल लाइभ सोमबार, असार १, २०७७  ११:१४
1140x725

काठमाडौं- 'कथाकार'को शब्द रहेको लकडाउन गीत (एकापेला) 'पिँजडाको चरा' बजारमा आएको छ। कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनमा रहेका मानिसहरूको अवस्था चित्रण गरिएको एकापेलामा अंकितबाबु अधिकारी र शप्तक दूतराजले आवाज दिएका छन्। अंकितबाबु अधिकारीकै कम्पोजिसन रहेको गीतमा गायकद्वय अधिकारी र दूतराजसहितको फिचरिङ छ। 

म्युजिक भिडियोसहित आएको गीतको निर्देशन भने सम्रान्त थापाले गरेका छ। गीत आर्टमान्डु नेपाल प्रालिले बजारमा ल्याएकभो हो। यो गीत देशकै पहिलो ओरिजनल क्यापेला नेपाली 'एकापेला' गीत भएको भएको दाबी निर्माण पक्षले गरेको छ। 

एकापेला गीतमा कुनै पनि वाद्यवादन प्रयोग गरिएको हुँदैन। मुखबाटै विभिन्न धूनहरु निकाली तयार पारीने यस्तो गीत प्रायजसो एक वा दुई जनाले मिलेर ओरिजिनल दृश्यलाई नै गीतमा समावेश गरिन्छ। लकडाउनको अवस्था चित्रण गर्न एकापेला उपयुक्त गीतीविधा भएको निर्माण पक्षको ठहर छ। 

विश्वभर शान्तिसहितको मौन अशान्ति छाएको अवस्था गीतमा प्रस्तुत गरिएको गीतका सर्जक कथाकारले बताए। लकडाउनले बाह्य वातावरण शान्त देखिएपनि मानिसको मनभित्रको अशान्तिको शंखनाद गीतमा प्रस्तुत गर्न खोजिएको उनको भनाइ छ।

'मानिसहरुको भीडमा नाँच्ने शान्ति अहिले घरभित्रको एक्लोपना र एकान्तवासमा पनि एकखालको अशान्ति छाएको छ,' गीतका शब्दकार 'कथाकार'ले भने। गीतमार्फत् उनले सम्बन्धित पक्षलाई जनपक्षीय निर्णय लिन खबरदारी समेत गरेका छन्। 

Ncell 2
Ncell 2

'म यहाँ दुई थरिका ढुङ्गा जोड्दैछु, एउटा ढुङ्गा चरालाई लाग्छ अनि चरा ढल्छ, अर्को ढुङ्गा सडकमा लाग्छ अनि सत्ता ढल्छ। हरेक ढुङ्गाहरुमा कैदको आवेग छ, कैदको अन्त छ अनि कैदको शुरुवात छ, मुख्यता हरेक ढुङ्गामा पिँजडाको जोखिम छ अनि एउटा कथा छ,' 'कथाकार'ले भने। कथाकार हाम्रो पात्रोको लोकप्रिय अडियो पोडकास्ट सिरिजका कथाकार हुन्। उनले कथा भन्ने श्रृंखला रोकेर गीत लेखनतर्फ लागेका हुन्।

'यो गीत पहिलो पटक मैले कथाकार दाइबाट प्राप्त गर्दा यो प्रश्नवाचक अभिव्यक्तिमा लेखिएको शब्द च्यालेञ्जिङ छ भन्ने कुरामा म तयार थिएँ। दाइलाई गिटारको ट्यूनमा लय भरेर पठाएँ वहाँले मन पराउनुभो। तर जब हाम्रा साउन्ड डिजाइनर शार्दूल श्रेष्ठसँग कामगर्न बसेँ उहाँले 'दाई यो गीतलाई एकापेलामा गरौं' भन्ने सल्लाह दिनुभयो। यो अर्को चुनौति थपियो,' गायक अधिकारीले भने 'तर जब हामी तीन जना 'सकिन्छ' भन्ने निष्कर्षमा पुगेपछि ३ हप्ताको समयमा 'पिँजडाको चरा' तयार भयो। 

भिडियो

यस्ता छन् एकापेला 'पिँजडाको चरा'का शब्द
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
अज्ञात अचेत सब लम्पसार परेर
घमण्ड तेरो कता छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
कता गए तेरा प्रतिद्वन्द्वी सबै
कोसँग जोतिदों होस् अहिले?
कसको भाषा बोल्छस दिलदार बनेर
उदण्डता तेरो कता छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?

कसरी बाँच्दो होस् आफ्नै पिँजडामा
बाटो फराकिलो पार्न गुँड उजाडिस् तैंले
जलचर, जीवको बाटोवार गरेर
यत्रो कंक्रिट जङ्गलको भन के काम छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?

यो धर्तीको सुवास बदल्ने यात्रालाई विकासको नाम दिंदै गयौं
यही धर्तिको बित्ता-बित्ताको ऋणी तर आधूनिक बन्ने होडमा
हामीले धर्तीलाई धेरै सुनायौं, धेरै चलायौं
अब धर्तिको सुनौं, चुप लागेर धर्तिको सुनौं।।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  ११:१४
  • #एकापेला
  • #क्यापेला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत ६, २०८२
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना शुक्रबार, चैत ६, २०८२
निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति शर्माको अध्यक्षतामा हुने बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्