• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नदी उत्खननले बाढीको जोखिममा टीकापुर

64x64
रासस शनिबार, जेठ ३१, २०७७  १६:२९
1140x725

भजनी- कैलाली जिल्लाको टीकापुर नगरपालिकाअन्तर्गत पर्ने कर्णाली नदीबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन हुन थालेपछि टीकापुर बाढी र डुबानको उच्च जोखिममा परेको छ। नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि निश्चित मापदण्ड बनाएर ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता दिएको भए पनि ठेकेदार कम्पनीले मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरेपछि टीकापुर बाढी र डुबानको जोखिममा पर्ने देखिएको हो।

रेखा निर्माण सेवालाई वार्षिक ५२ लाख रूपैयाँमा नगरपालिकाले ठेक्का दिएको भए पनि नदीबाट जथाभावी उत्खनन गरिँदा नदीले कटान सुरु गरेसँगै टीकापुर नगरपालिका बाढी र डुबानको  उच्च जोखिममा परेको छ। गत वर्ष पनि वर्षातको समयमा कर्णाली नदीले कटान गर्न थालेपछि टीकापुरबासीले त्रासमा बस्नुपरेको थियो।

स्थानीयबासी उपेन्द्र साउदले नदीजन्य पदार्थको उत्खनन गरी आम्दानीको स्रोत बनाउनु राम्रो भए पनि त्यसको अनुगमन हुन नसक्दा ठेकेदारको मनपरीले विपत्ति ल्याउने बताए। कर्णाली नदीसँगै सामुदायिक वनसमेत जोडिएका छन्। अहिलेसम्म सयौँ बिघा वन क्षेत्र नदीको चपेटामा परिसकेको छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गर्दै आएको तटबन्धको काम पूरा हुन नसक्दा जोखिम कम हुन नसकेको गुनासो वर्षेनी आउने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नगरपालिकाका इञ्जिनियर नवराज जोशीले ठेक्का सम्झौताको बारेमा आफूहरुलाई थाहा नहुने बताउँदै राजश्व शाखालाई देखाएका छन्। ‘नदीजन्य पदार्थको उत्खननको कुरा हामीलाई थाहा छैन,’ इञ्जीनियर जोशीले भने, ‘त्यो राजस्वले हेर्छ।’

त्यस्तै टीकापुरमा सडक निर्माण कार्य सञ्चालन नहुँदा वर्षात्को समयमा डुबानको जोखिम बढेको छ। नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिका–१ को ‘ब्लक ए’ भित्रका सडक कालोपत्र र नाली निर्माणको काम लकडाउनका कारण रोकिएको छ भने टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म निर्माण भइरहेको ६ लेनको सडक निर्माणकार्यसमेत सञ्चालन हुन नसकेपछि सडक किनारामा भइरहेको ढल निर्माण कार्य पनि रोकिएको छ। निर्माण कम्पनीले निर्माण सामग्री लथालिङ्ग अवस्थामा छोडेका कारण वर्षात्को समय सुरु नहुँदै सामान्य झरीमै बजार क्षेत्रमा डुबान हुन थालेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डुबान हुन थालेपछि टीकापुर नगरपालिकाले आफ्नो स्काभेटरको प्रयोग गरी केही ठाउँमा निकास खोल्ने कामसमेत गरेको छ। नाली बनाउँदा थुपारेको माटोका कारण पानी निकास हुने अवस्थामा छैन। निर्माण कम्पनीका इञ्जीनियर गगनसिंह शाहीले अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भन्दै डुबानको जोखिमलाई कम गर्न निकास खोलिने बताए। उनले बन्दाबन्दीको समयमा काम गर्न खोजेको बताउँदै नगरपालिकाले कामको अख्तियारी नदिएको जानकारी दिए।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । शुक्रबार, मंसिर ४, २०८३
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल... बिहीबार, मंसिर ३, २०८३
काठमाडौं चौबिसै घण्टा खुला कति सम्भव ? काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रसमेत चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, याता... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
एसिया कप राइजिङ स्टार्समा आज नेपालले पाकिस्तान ‘ए’सँग खेल्दै मंगलबार, मंसिर ८, २०८३
आज देशभर मौसम मुख्यतया सफा रहने मंगलबार, मंसिर ८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, मंसिर ८, २०८३
पापडको ऐक्यबद्धतासहित पत्रकार महासंघको धुलिखेल सम्मेलनबाट जारी १६ बुँदे प्रस्तावमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्